जेष्ठ ७, २०८२ मंगलबार

मुख्य समाचार

पशुपतिमा धनुर्मास पूजा

काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा गरिएको छ। धनुर्मास पूजा गर्नुअघि मंगलबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको थियो। पुस महिनाभर सूर्य धनु


बंगलादेशले गरयो शेख हसिनाको पासपोर्ट रद्द

ढाका, २४ पुस । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको राहदानी खारेज गरेको छ । शेख हसिनासहित ९६ जनाको राहदानी रद्द गरिएको बंगलादेशका स्थानिय मिडियाले जनाएका छन्  । तीमध्ये अधिकांश अवामी


आजको मौसमः सामान्यतया सफा रहने

काठमाडौं, २४ पुस । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि


भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह

काठमाडौँ, २४ पुसः मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए


आजको तरकारी र फलफूलको आजको मूल्य

काठमाडौँ, २४ पुसः कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो


चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द

वीरगञ्ज – वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ । महानगरले पुस


पार्टीभित्र कुनै पूर्व समूह छैनन, सबै एमाले हुन्: ओली

काठमाडौँ, २३ पुस । प्रधानमन्त्री एवं नेकपा (एमाले) ले केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि पूर्व समूहहरु कायम नरहेको र सबै साथीहरु वर्तमान एमालेंको भरभराउँदो पङ्ति भएको बताएका छन्


सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ

झापा, २३ पुस – सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ गर्न सकिन्छ भन्दा अनौठो लाग्न सक्छ । तर मेचीनगर नगरपालिका–११ का ४२ वर्षीय दीनानाथ खतिवडाले सो व्यवसाय सञ्चालन गरी


काङ्ग्रेसको कचनकवल– सगरमाथा जागरण अभियान भोलीदेखि

झापा । नेपाली काङ्ग्रेस कोशी प्रदेश समितिको आयोजनामा भोलिदेखि नेपालको होचो भू–भाग केचनामा कचनकवल – सगरमाथा जागरण अभियान कार्यक्रम आयोजना गरिएको छ । नेपाली काङ्ग्रेसका नेता कृष्ण प्रसाद सिटौला, काङ्ग्रेस


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]