बिर्तामोड । देवी माविका शिक्षक एवम् याङरुप उपन्यासका लेखक ज्ञानबहादुर बुढाथोकीलाई दीर्घसेवा पदकबाट विभूषित गरिएको छ । हालै सम्पन्न विद्यालयको ६२ औं वार्षिकोत्सवको अवसर पारेर बुढाथोकीलाई सम्मान गरेको हो ।
काठमाडौं, २१ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी सशष्त्र युद्द अनावश्यक भएको पुनः टिप्पणी गरेका छन् ।संघीय संसदमा ‘जनयुद्द’ कि ‘हिंसा’ भन्ने सबालमा चर्काचर्की बहस भएको केही
कास्की, २१ पुस – वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत पोखरामा यस वर्षको श्रीपती समाज सेवा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना
काठमाडौँ, २१ पुस – यो साता कारोबारको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार
बिर्तामोड । लीलामाया खड्का आदर्श फाउन्डेशनले बाह्रदशी १ मा रहेको अमृत माविका विपन्न विधार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । गरिव तथा विपन्न ४९६ जना विधार्थीलाई न्यानो कपडा वितरण गरिएको
राजगढ । जन्मदिनको उपलक्ष्यमा राजगढ पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरका प्रोपाइटर पदमलाल राजवंशीले एक दिने निशुल्क स्वास्थ्य उपचार तथा परामर्श सेवा शिविरको आयोजना गर्नु भएको छ । बाह्रदशी गाउँपालिका – ३
काँकरभिट्टा । ‘एउटा सामान्य गृहिणी महिलालाई यहाँसम्म पुर्याउन र बोल्न सक्ने बनाएको नै जेसीजले हो’ यो भनाई हो मेचीनगर लेडी जेसीज वर्ष २०२५ कि सविता पोखरेलको । शनिवार काँकरभिट्टा स्थित
बिर्तामोड । अपाङ्गता भएका व्यक्तिहरुको लागि बिर्तामोड नगरपालिकामा आयोजित स्वास्थ्य शिविरमा २ सय १६ जनालाई नयाँ कार्ड वितरण गरिएको छ । गत पुस ५ देखि १४ गतेसम्म नगरका सबै वडामा
विर्तामोड । अखिल नेपाल महिला संघ विर्तामोड ४ को ६ र ७ नम्बर टोलको संयुक्त कमिटी गठन भएको छ । रमा राईको अध्यक्षतामा ११ सदस्यीय संयुक्त टोल कमिटी गठन भएको