पाँचथर । फिदिममा यही पुस ६ गतेदेखि सञ्चालन हुने फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता आयोजक फिदिम स्पोर्टिङ क्लबका अनुसार विजेता टोलीले रु १० लाख ५५५
म्याग्दी ९बेनी०, ४ पुसः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष रु सात लाख ५० हजार बराबरको सुन्तला बिक्री गर्नुभएको छ । तीन सय ५० बोट सुन्तला लगाउनुभएका उहाँले
बनियानी – झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो । ती स्थानमा बिर्तामोड नगरपालिका–९,
काठमाडौँ, ३ पुस – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण मुद्दामा बन्दीसहित २४ घण्टाभित्र लिखित जवाफसहित उपस्थित गराउन आदेश गरेको छ । न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले आज उक्त
काठमाडौँ, ३ पुस – नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको देखाएको छ । हालै नेपाल प्रहरीका केन्द्रीय प्रवक्तारसूचना अधिकारी तोकिनुभएका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्रहरी प्रधान कार्यालयमा
भक्तपुर, ३ पुस – यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ । परीक्षा नियन्त्रण
दमक – अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा आज झापाको कमल गाउँपालिका वडा नं २ क्याम्पास्थित गाउँपालिका कार्यालय परिसरमा जनचेतनामुलक र्याली निकालिएको छ । जनचेतनामुलक रयालीमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आगामी चैत मसान्तभित्र संगठनको २४ औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । बुधबार बसेको अनेरास्ववियुको १२ औँ सचिवालय बैठकले
झापा । झापा गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, आवश्यक पहिचान तथा परिचयपत्र वितरण शिविर आज सम्पन्न भएको छ । झापा गाउँपालिका, प्रदेश सरकार र करूणा फाउन्डेसनको त्रिपक्षीय लागत साझेदारी