जेष्ठ ४, २०८२ शनिबार

मुख्य समाचार

एचआइभी संक्रमितहरुको समस्या समाधानमा समन्वय गर्ने

भद्रपुर । प्रादेशिक अस्पताल भद्रपुरको एआरटी सेन्टरमा एचआइभी भएका संक्रमितहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यले स्थानीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न गरिएको छ । आज भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको


न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने

काठमाडौँ, ३ पुस – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयको गरिमा कायम राख्न विश्सनीयता र पारदर्शिता जरूरी भएको बताउनुभएको छ । न्यायपरिषद्को ३४औँ स्थापना दिवसमा अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा


निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने

काठमाडौँ, ३ पुस – प्रतिनिधिसभाका सदस्यले निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने गरी ऐन बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन


कोरियाको सिप, श्रम र सम्पत्ति नेपालमा सदुपयोग गर्न मन्त्री भण्डारीको आग्रह

कोरिया ३ पुस । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरेको सम्पत्तीको नेपालमा सदुपयोग गर्न आग्रह गरेका छन


चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश

बिर्तामोड, पुस ३ । डोमालाल रंगशालामा गत वर्ष भएको झापा गोल्डकप विजेता चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस


मुलुकलाई स्थिरता र सुशासनतर्फ फर्काउन नयाँ सरकारः प्रधानमन्त्री

काठमाडौँ, ३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठुला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताउएका छन । नेपाल उत्पीडित जातीय मुक्ति


पत्रकारको चुनाव पार्टीको जस्तो भयो, सच्याउनुहोस् : मुख्यमन्त्री कार्की

बिर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पत्रकार महासंघको निर्वाचन राजनीतिक दलको जस्तो मारामार भएको बताएका छन् । उनले पेशागत क्षेत्रको निर्वाचन दलहरुको जस्तो नगर्न सूझाव दिए । कोशी प्रदेश


बुद्धशान्ति वडा नं. १ : माटो जोगाउने अभियानमा

तीर्थ तिम्सिना बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नं. १ ले कृषियोग्य क्षेत्रको माटो उपचार सुरु गरेको छ । माटोको अम्लीयपन बढी हुँदा खेती राम्रो नहुने र उत्पादन समेत घट्ने हुँदा


मङ्सिरमा घरजग्गाको कारोबारबाट करिब चार अर्ब राजश्व सङ्कलन

काठमाडौँ – अघिल्लो महिनाको तुलनामा गत मङ्सिरमा घर जग्गाको कारोबारबाट सङ्कल हुने राजश्वमा वृद्धि भएको छ । गत कात्तिकमा घर जग्गाको कारोबारबाट रु दुई अर्ब ७० करोड ४० लाख ४६


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]