असार १०, २०८२ मंगलबार

मुख्य समाचार

अदालतको सेवा प्रवाहमा कटौती

काठमाडौ । उपत्यकामा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि सर्वोच्च तथा मातहतका अदालतले सेवा थप सङ्कुचन गरेका छन् । स्वास्थ्य मापदण्ड अवलम्बन गरेर लकडाउनपछि नियमित सेवा प्रवाह सुरु भएको तीन सातामै अदालतले पुनः


कोशी अस्पतालमा विराटनगरका ३० वर्षीय युवकको मृत्यु

विराटनगर । कोशी अस्पताल विराटनगरमा अर्का एक ३० वर्षीय युवकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय गुप्ता थरका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको


त्रिविले तत्काल परीक्षा सञ्चालन नगर्ने

झापा । त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को संक्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय ९पनिका०का परीक्षा नियन्त्रक पुष्पराज जोशीले


इञ्जाले स्वर्गीय पत्रकार बानियाँको परिवारलाई १ लाख रुपैंयाँ सहयोग गर्ने

बिर्तामोड । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले कान्तिपुर राष्ट्रिय दैनिकसँग आवद्ध वरिष्ठ पत्रकार बलराम बानियाँको असामयिक निधनप्रति गहिरो दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।


मेची अस्पताललाई आइसोलेसन संचालनका लागि १० लाख, प्रदेशभर १ करोड ६० लाख

विराटनगर : स्थानीय तह र अस्पताललाई कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि प्रदेश १ सरकारले १ करोड ६० लाख रकम उपलब्ध गराएको छ ।  आइसोलेसन केन्द्र स्थापना र सञ्चालनका लागि १ करोड


झापाका २ जनासहित थप ५२५ जनाका कोरोना संक्रमण पुष्टि

बिर्तामोड । नेपालमा थप ५२५ जनामा कोरोना पुष्टि भएको छ । ३८ वटा पीसीआर ल्यावमा गरिएको परीक्षणमा झापाका २ जना छन् । अर्जुनधाराका १ पुरुष र बिर्तामोडकी १ महिलामा संक्रमण


प्रदेश १ मा थपिए ११५ जना कोरोना संक्रमित

विराटनगर : प्रदेश १ को राजधानी विराटनगरमा एकै दिन ६० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जसमा २२ महिला र ३८ पुरुष छन् । संक्रमितको यो संख्या विराटनगर महानगरपालिकामा हालसम्म देखिएको


चिया श्रमिकले दिए आन्दोलन गर्ने चेतावनी

इलाम । उद्योगीले माग पूरा नगरे चिया श्रमिक आन्दोलन गर्ने चेतावनी दिएका छन् । दुई÷दुई वर्ष चिया श्रमिकको ज्याला वृद्धि हुनुपर्ने प्रावधान रहेको छ ।   उद्योगीले साविककै ज्याला दिएको


मेची आम्दा अस्पताल सिल

झापा । मेची आम्दा अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल गरिएको छ । मेचीनगर–१० धुलाबारीमा रहेको सो अस्पतालको सबै सेवा बुधबारदेखि बन्द गरेर सिल गरिएको नगरपालिकाले जनाएको छ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]