असार १०, २०८२ मंगलबार

मुख्य समाचार

प्रदेश १ मा ६० हजारको कोरोना परीक्षण

विराटनगर । प्रदेश १ मा ६० हजार बढीको पीसीआर परीक्षण गरिएको छ । गत चैत १८ गतेदेखि मंगलवार साँझ सम्म तीन वटा प्रयोगशालाबाट ६० हजार ६ सय ८० वटा पीसीआर


कोरोनाका कारण कराँतेको ओलम्पिक तयारी स्थगित

झापा । जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीका लागि जारी कराँते खेलाडीहरुको प्रशिक्षण स्थगित गरिएको छ । कोरोना भाइरसको महामारीका कारण कराँते खेलाडीको प्रशिक्षण मङ्गलबारदेखि स्थगित गरिएको हो ।


ओरियन्सको १८ लाख ७९ हजारको सामान बरामत

बिर्तामोड । झापामा ओरियन्स नामक भारतीय कम्पनीका प्रतिनिधिले अवैध रुपमा ओरियन्सका उत्पादनहरु नेपाल भित्राउने गरेको पाइएको छ । झापा प्रहरीले गए राती मात्रै मेचीनगर–१५ बाट १८ लाख ७९ हजार ६


मेचीनगरका ४ सहित थप ६३८ जनामा कोरोनामा पुष्टि

बिर्तामोड । मंगलबार कोरोना भाइरसका कारणले ६३८  सङ्क्रमित भएका छन् । योसँगै नेपाल कोरोना भाइरसका कारणले सङ्क्रमित हुनेको सङ्ख्या २३ हजार ९४८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज झापामा


‘रुसले कोरोना विरुद्धको विश्वकै पहिलो खोप दर्ता गरेको छ’

काठमाडौं । रुसले कोरोनाभाइरस विरुद्धको खोपको आधिकारिक रुपमा दर्ता गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारी टेलिभिजनमार्फत् मस्कोस्थित गमालेया इन्स्टिच्युटले विकास गरेको खोप आधिकारिक रुपमा दत्र्ता गरिएको मङ्गलबार जानकारी दिनुभएको


झापामा सूचनाको हकको व्यवहारिक प्रयोग गर्दै युवा

बिर्तामोड । झापाका युवाहरु सूचनाको हक प्रयोग गरेर विभिन्न क्षेत्रमा सूचना माग गर्न थालेका छन् । संविधानले व्यवस्था गरेको मौलिक हक सूचनाको हक प्रयोग गर्दा अनिवार्य सूचना उपलब्ध गराउनु पर्ने


धनुषामा कोरोनाबाट थप एकको मृत्यु भएको पुष्टि

धनुषा । धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो


आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

झापा । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको


ठप्प भएको हल्दिवारीको सेवा आजबाट सुचारु, गाउँसभा सकियो

बिर्तामोड । आजदेखि हल्दिवारी गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु सूचारु हुने भएको छ । प्रवक्ता सागर पोर्तेलले सोमवार जारी गरेको सूचनाका अनुसार आज (मंगलवार) बाट सबै सेवा प्रदान गरिने छ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]