असार ९, २०८२ सोमबार

मुख्य समाचार

झापा प्रहरीको सफलता : हत्या अभियोगमा १७ वर्षदेखि फरार अभियुक्त पक्राउ

बिर्तामोड । झापा प्रहरीले १७ वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले साविक जलथल –४ का दुर्गा बहादुर थापा मगरलाई सार्वजनिक गरेको हो । मगरको समूहले


तीब्र गतिमा फैलिदैं कोरोना , आज ४६४ जनामा संक्रमण पुष्टि

बिर्तामोड । पछिल्लो २४ घन्टामा नेपालमा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमा झापामा २ जना छन् । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा क्रममा


चाडपर्वमा परिवार बाहेककासँग भेटघाट कम गर्न आग्रह

काठमाडौं । कोरोनाभाइरसको सङ्क्रमण समुदायमा फैलने जोखिम बढिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउने सन्दर्भमा मापदण्ड जारी गरेको छ । पछिल्लो समय राजधानी काठमाडौंसहित देशैभरि जात्रा तथा पर्व


बुद्ध एयरले सार्वजनिक गर्‍यो एकतर्फी भाडादर, भद्रपुर–काठमाडौं ३४ सय

निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरले सात मुख्य सहरको एकतर्फी सुरुवाती भाडादर सार्वजनिक गरेको छ। आगामी भदौ १ देखि उडान खुल्ने भएपछि कम्पनीले विराटनगर, भैरहवा, नेपालगञ्ज, पोखरा, भद्रपुर,


एसईईको परीक्षा शुल्क फिर्ता गर्न माग

काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाबिना नै विद्यार्थीको नतिजा प्रकाशन गरिएपछि त्यसबापत लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा शुल्कबापत प्रतिविद्यार्थी पाँच सय रुपियाँ उठाएको


ब्राह्मणका छोरा लिम्बू भाषाका शिक्षक

इलाम । इलाम माईजोगमाई गाउँपालिकास्थित सोयाङका उमाकान्त चापागाईं (उकाचा) लाई कुराकानीका सिलसिलामा धेरैले सोध्छन् । “साँची तपाईं शिक्षक होइन, कुन विषय पढाउनुहुन्छ रु”, प्रश्नकर्ताले प्रश्न गरेपछि उकाचाको उत्तर सुन्दा कोही


अर्को निर्णय नहुँदासम्म कक्षा ११ को परीक्षा नलिनु : बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई कक्षा ११ को वार्षिक परीक्षा तत्काललाई नलिन निर्देशन दिएको छ । नोवेल कोरोना भाइरस कोभिड १९ का कारण सरकारले परीक्षा सञ्चालन सम्बन्धी निर्णय नगरेको


हात्तीले उपद्रो मच्चाउँदा झापामा एक जनाको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट झापाको कमल गाउँपालिकामा गए राति एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका वडा नं ५ स्थित टुक्रेका ५८ वर्षीय रोहित रेग्मी रहेको


एकै वर्षमा बने ३४२ झोलुङ्गे पुल

काठमाडौ । गएको आर्थिक वर्षमा ३४२ वटा झोलुङ्गे पुल निर्माण गरिएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशका विभिन्न भागमा ती पुुल निर्माण भएपछि नागरिकलाई काममा धेरै सुुविस्ता


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]