असार ९, २०८२ सोमबार

मुख्य समाचार

नेपालमा केही दिन मनसुनी गतिविधि कम हुने

बिर्तामोड । अबको केही दिन नेपालमा मनसुनी गतिविधि कम हुने भएको छ । जसअनुसार आकाश केही खुल्दै जानेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतर्फबाट केही तल


शैक्षिक सत्रको नयाँ क्यालेन्डर बन्दै

झापा । सरकारले विद्यार्थीको समय खेर जान नदिने गरी चालू शैक्षिक सत्रको नयाँ क्यालेन्डर बनाउने गृहकार्य थालेको छ । भदौ १ बाट नयाँ विद्यार्थी भर्ना, कक्षागत विद्यार्थीको सङ्ख्यात्मक यकिन गर्दै


कोरोना नियन्त्रणमा स्थानीय तहको सक्रियता घट्दै

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण बढ्दो क्रममा देखिए पनि स्थानीय तहको सक्रियता भने घट्दो छ । बन्दाबन्दीको प्रारम्भिक चरणमा उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन प्रभावकारी भूमिका


नेपालमा थप २४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०,३३२ पुग्यो

पछिल्लो २४ घन्टामा नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८ सय ६१ जनाको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ


बाह्रदशीको निषेधाज्ञा हट्यो

बिर्तामोड । बाह्रदशी गाउँपालिकाले तीन वटा वडामा गरेको निषेधाज्ञा खुला गरेको छ । गत साउन १२ गते देखि गाउँपालिकाले १, २ र ३ नम्बर वडामा निषेधाज्ञा ( शिल) गरेको थियो


आज राती १२ बजेदेखि बिर्तामोड पुनः लकडाउन

झापा । बिर्तामोड नगरपालिकाले पुन ः लकडाउन गर्ने तयारी गरेको छ । आज राती १२ बजेदेखि लागु हुने गरी लकडाउनको तयारी गरिएको नगरपालिकाले जनाएको छ । लकडाउन गर्ने बारे आधिकारिक


बन्द गराइयो बिर्तामोडको बजरंग मेडिकल : संक्रमित महिला प्रहरी शुक्रवार उपचार गर्न पुगेकी थिइन्

बिर्तामोड । बिर्तामोडमा रहेको बजरंग मेडिकल बन्द गराइएको छ । शनिबार कोरोना संक्रमण पुष्टि भएकी बिर्तामोडमा कार्यरत महिला प्रहरी श्रीमानको उपचारका लागि शुक्रवार बजरंग पुगेकी थिइन् । उनले बजरंग गएको


कोरोनाबाट भारतमा २५ नेपालीको मृत्यु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण यो साता विश्वभर थप २८ जना नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ एनआरएनएले जनाएको छ । गैरआवासीय


सतर्क नहुँदा कोरोना सङ्क्रमण बढ्यो

काठमाडौ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । केही दिनयता सयदेखि दुई सय सम्मको सङ्ख्यामा प्रतिदिन देखिएको कोरोना सङ्क्रमण शनिबार बढेर तीन सयभन्दा माथि पुगेको छ । शनिबार ३१५ जना सङ्क्रमित भएका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]