काठमाडौं, ५ असार । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम
झापा- लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा झापामा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत असार १० गते वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ। “लागुऔषध दुर्व्यसनमुक्त समाज निर्माणमा युवा र
बेलबारी – सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको ‘एसियन हाइवे’ को काँकडभिट्टा–लौकहीखण्ड कालोपत्र गर्न सुरु भएको छ । आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत् प्रजापतिका अनुसार
कनकाई सेरोफेरो झापाको कनकार्ई नगरपालिकाले पछिल्लो साढे ६ वर्ष यता नगरका सामुदायिक विद्यालयहरूको स्तरोन्नतिमा उल्लेखनीय काम गरेको छ । नगरक्षेत्रभित्र १४ वटा सामुदायिक विद्यालयहरू रहेका छन् । जसमा ७ वटा
काँकरभिट्टा । भारतबाट आयात गरिएको अवैध माछा प्रहरीले नष्ट गरेको छ । पशु क्वारेन्टाईन काँकरभिट्टाका प्रतिनिधिको रोहबरमा माछा पुरिएको हो । नकल्वन्दा प्रहरीले आज मेचीनगर नगरपालिका वडा नं. ५ बाट
काठमाडौँ, ३ असारः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागरिकमा छरिएका भ्रमहरु चिर्न आग्रह गर्नुभएको छ । देशमा केही भएन र हुँदैन भन्ने भाष्य निर्माण गरी भ्रम छर्ने काम भइरहेकाले
प्रदीप परियार झापाको बिर्तामोड नगरपालिकाले शिक्षा क्षेत्रमा गुणस्तर सुधारका लागि कार्ययोजना निर्माण गरेर काम गरिररहेको छ । गत वर्षदेखि नै कार्ययोजना बमोजिम शिक्षा क्षेत्रको सिकाई सुधारका लागि नगरपालिकाले शिक्षा सरोकारवालासँग
मेचीनगर । लम्फी स्किन रोग फैलिन नदिन मेचीनगर नगरपालिकाले प्रत्येक वडाको किसानको गोठमा पुगेर भ्याक्सिन लगाउने काम धमाधम गरिरहेको छ । मेचीनगरका किसानको गाई–भैसीमा लम्फी स्किन रोगको संक्रमण देखिन थालेपछि
विर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको १५ औं महाअधिवेशन २०८३ भदौमा सम्पन्न हुने बताउनु भएको छ । नेपाली कांग्रेस झापाको विस्तारित बैठकलाई सोमबार सम्बोधन गर्दै शर्माले २०८२ फागुनबाट