असार ८, २०८२ आईतबार

मुख्य समाचार

बाढीपहिरोमा परी चारको मृत्यु

बलेवा ।  बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा


नेकपा स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक मङ्गलबार बस्दैछ । पार्टीमा लामो समयदेखि जारी राजनीतिक गतिरोधलाई मूर्त रूप दिन बैठक बस्न लागेको हो । यसैबीच नेकपामा देखिएको आन्तरिक विवाद


पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, परियोजना नयाँ चरणमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको निर्माणका लागि बोलपत्र आह्वानसँगै परियोजना नयाँ चरणमा प्रवेश गरेको छ । सो खण्डको वातावरणीय प्रभाव मूल्याङ्कन


३५ हजार नेपालीको उद्धार

काठमाडौँ । भारतबाहेक अन्य मुलुकमा आपत्मा परेका झन्डै ३५ हजार नेपालीको उद्धार गरिएको छ । साउन १० गतेसम्मको तथ्याङ्कअनुसार ३५ हजार नेपालीको उद्धार गरी स्वदेश फर्काइएको जनाइएको छ । त्यसैगरी विदेशमा


स्थानीय तहमा खवरदारी गर्न युवालाई सूचनाको हकबारे प्रशिक्षण

बिर्तामोड । जवाफदेहिता र पारदर्शिताका लागि झापाका युवाहरुलाई सूचनाको हकबारे प्रशिक्षक प्रशिक्षण प्रदान गरिएको छ । प्रकृति फाउण्डेशन झापाले आयोजना गरेको सूचनाको हकको प्रशिक्षणमा जिल्लाका १५ वटै पालिकाबाट युवाहरुको सहभागिता


समुदायमा कोरोना फैलिएको आशंकापछि बाह्रदशी गाउँपालिका शिल

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका शिल गरिएको छ । समुदाय स्तरमा कोरोना फैलिएको आशंका पछि गाउँपालिकाले वडा नं. १ , २ र ३ लाई शिल गरेको छ । गाउँपालिकाका अनुसार


सताक्षीको द्धादश ज्योतिर्लिगमा जल चढाउनेको भिड

झिलझिले । पर्यटकीय सताक्षीधामको द्धादश ज्योतिर्लिगमा बोलबम धार्मिक यात्रामा आउने सर्वसाधरणको सोमबार घुइचो लाग्यो । गोलोक गोवद्र्धन गौशला परिसरमाको पशुपतिनाथ द्धादश ज्योतिर्लिगमा जल चढाउको घुईचो सोमबार (आज) दिउसो मध्यान्न सम्म


एक वर्षमा साढे ३२ हजारले बढ्यो सुन

झापा । पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला रु ३२ हजार ५००


समुदायमा संक्रमण फैलिएको आशङ्कामा मेचीनगरमा ‘मासटेस्टिङ’ सुरू

बिर्तामोड । समुदायमा कोरोना संक्रमण फैलिएको आशङ्कामा झापाको मेचीनगरमा आइतबारबाट ‘मास टेस्टिङ’ सुरू गरिएको छ। मेचीनगर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय झापाले संयुक्तरुपमा पूर्वीनाका काँकडभिट्टाबाट ‘मास टेस्टिङ’ सुरू गरेको हो


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]