असार ८, २०८२ आईतबार

मुख्य समाचार

मेचीनगरमा समुदायमा आधारित रहेर स्वाव संकलन

दमक । झापाको मेचीनगरमा समुदायमा कोरोना संक्रमण फैलिएको आँशकामा समुदायमा आधारित रहेर स्वाव संकलन गरेर परीक्षण शुरु गरिएको छ । नियमित ड्युटीमा रहेका १८ सशस्त्र प्रहरीमा कोरोना संक्रमण भेटिएपछि उनिहरुको सम्पर्कमा


सोमबारदेखि विराटनगरमा पनि निषेधाज्ञा

काठमाडाैं : विराटनगर महानगरपालिकाले कोरोनाको जोखिम बढेसँगै महानगरपालिकाभित्र निषेधाज्ञा गरेको छ। महानगरपालिकाले सूचना जारी गरी भोलि सोमबारदेखि लागू हुने गरी निषेधाज्ञा गर्ने जानकारी दिएको हो।   महानगरपालिकाले अत्यावश्यक सेवाबाहेक अन्य सबै काम तथा


आगामी पाँच दिन भारी वर्षाको संभावना

बिर्तामोड । जल तथा मौसम विज्ञान विभागले साउन १२ देखि १६ गतेसम्म प्रदेश १ र २ मा भारी वर्षा हुने जनाएको छ । मनसुन न्यून चापीय रेखा तराई मधेस नजिक


अनुहार हेरेर कोरोना सङ्क्रमित चिनिँदैन, हरेक व्यक्तिसँग सतर्क हुनु : स्वास्थ्य मन्त्रालय

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुहार हेरेर कोरोना सङ्क्रमित नचिनिने भएकोले हरेक व्यक्तिसँग सतर्क हुन आग्रह गरेको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले कतिपयलाई कोरोना


रञ्जन कोइरालाको मुद्दामा पुनरावलोकनको अनुमति

काठमाडौँ, साउन ११ गते । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतका प्रधान न्यायाधीशसमेतको बेन्चबाट भएको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकन निवेदनको सुनुवाईमा सो मुद्दा अगाडि बढाउन निस्सा प्रदान गरिएको


थप १३० जनामा कोरोना संक्रमण

बिर्तामोड । पछिल्लो २४ घन्टामा नेपालमा थप १३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य


प्रदेश १ मा थपिए ३१ जना कोरोना संक्रमित , १९ जना प्रहरी

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार विराटनगरमा २२ र इलाममा ९ गरी कुल ३१ जनामा


विराटनगर महानगरपालिकाद्वारा अत्यावश्यक बाहेकको सेवा रोक्ने निर्णय

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्र भित्र स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यन्वयनमा कडाई गर्ने निर्णय गरेको छ । कोरोना भाईरस (कोभिड–१९) संक्रमण समुदायस्तरमा फैलन सक्ने संभावना देखिएको भन्दै महानगरले सामाजिक दुरी र


‘फेस शिल्ड’ लगाई नाकामा खटिन थाले प्रहरी

झापा । पूर्वीनाका काँकडभिट्टामा कार्यरत प्रहरीले कोभिड–१९ सङ्क्रमणको जोखिमबाट बच्न ‘फेस शिल्ड’को प्रयोग गर्न थालेका छन् । यसअघि मास्क, ग्लोभ्स र स्यानिटाइजर मात्र लगाएर सीमाको ड्युटीमा खटिने नेपाल प्रहरीले अबदेखि


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]