असार ७, २०८२ शनिबार

मुख्य समाचार

६५ प्रतिशत संक्रमणमुक्त

बिर्तामोड । नेपालमा कोरोना संक्रमित निको हुनेको संख्या बढ्दै गइरहेको छ। कुल संक्रमितमध्ये ६४ दशमलव ९ प्रतिशत निको भएका छन्। बिहीबार २१३ जना संक्रमणमुक्त भएका छन्।  नेपालमा साउन १ गतेसम्म


सुनसरीको सीमावर्ती क्षेत्रमा तस्कर र प्रहरीबीच गोली हानाहान

सुनसरी – सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ । गोलाबारीमा परी दुई जना तस्कर घाइते


अनियमितताको अखडाः मेलम्ची खानेपानी आयोजना

काठमाडौं – मेलम्ची खानेपानी आयोजना प्रारम्भ भएदेखि २० वर्षमा २७ अर्ब ६५ करोड २३ लाख रुपैयाँ खर्च भएको छ। अघिल्लो आर्थिक वर्षसम्म यसको खर्च २५ अर्ब २० करोड रुपैयाँ थियो।


सीमामा सेना खटाउने तयारी

काठमाडौं – सरकारले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा नेपाली सेना खटाउने गरी कार्ययोजनाको तयारी गरेको छ । रक्षा मन्त्रालयले २०८० सालभित्र सेनालाई नेपालसँगको अन्तर्राष्ट्रिय सीमा नाकामा खटाउने गरी कार्ययोजनाको आवश्यक तयारी गरिरहेको


ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको बार्सिलोना पराजित भएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोना ओसासुनासँग २-१ गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमै बार्सिलोना १०


रियललाई ला लिगाको उपाधि

एजेन्सी । रियल मड्रिडले यस सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । बिहीबार राति भएको खेलमा भिल्ला रियललाई २(१ गोल अन्तरले पराजित गर्दै रियलले एक खेल अगाबै लिगको


पूर्वी पहाडका मुख्य सडकमा सकस

पाँचथर । कोरोना भाइरसको महामारी र बन्दाबन्दीका कारण निर्माण रोकिएका यहाँका मुख्य ग्रामीण सडक निरन्तरको वर्षासँगै हिलाम्य बनेका छन् । मुख्य सडक हिलाम्य भई सवारी साधन सञ्चालन हुन नसकेपछि सर्वसाधारणलाई


थारा, बुढा र रोगी गाई ल्याए कोरली गाई पाइने

सताक्षीधामको गौशाला : ठाँउ एक, उत्पादन र सुविधा अनेक झिलझिले । झापाको सताक्षीधाममा पाँच वर्ष अघिमात्र स्थापना भएको गोलोक गोवर्धन गौसाला नस्ल सुधारका लागि १ नम्बर प्रदेसमा लोकप्रिय बनेको छ


झापामा १४ वर्ष अघि भएको हत्याका अभियुक्त पक्राउ

झापा । प्रहरीले १४ वर्ष पुरानो कर्तव्य ज्यान सम्बन्धी घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरको छ । झापाको साबिक टागनडुब्बा गाविस–३ का ३५ वर्षीय नत्थु विश्वकर्माको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]