सताक्षीधामको गौशाला : ठाँउ एक, उत्पादन र सुविधा अनेक झिलझिले । झापाको सताक्षीधाममा पाँच वर्ष अघिमात्र स्थापना भएको गोलोक गोवर्धन गौसाला नस्ल सुधारका लागि १ नम्बर प्रदेसमा लोकप्रिय बनेको छ
झापा । प्रहरीले १४ वर्ष पुरानो कर्तव्य ज्यान सम्बन्धी घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरको छ । झापाको साबिक टागनडुब्बा गाविस–३ का ३५ वर्षीय नत्थु विश्वकर्माको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका
चितवन, साउन १ गते । चितवनको माडी अयोध्यापुरीमा पुरातत्त्व विभागले अनुसन्धान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति सार्वजनिक भएपछि विभागको टोलीले
बिर्तामोड । हल्दिवारी गाउँपालिकामा आजदेखि राजश्व संकलन प्रभावित हुने भएको छ । अध्यक्ष रविन्द्र लिङ्देनले गाउँसभाबाट पारित भएको विधेयकहरु प्रमाणिकरण नगर्दा राजश्व संकलन प्रभावित हुने प्रमुख प्रशासकीय अधिकृत बिजय इङ्नामले
इलाम। तयारी चिया भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नुपरेको छ । चिया लैजानका लागि भन्सारमा आवश्यक पर्ने ‘सिएफएल’ दुवै नाकाबाट बनाउनु पर्दा बिक्रेताले दोहोरो खर्च झेल्नुपरेको
काठमाडौँ, साउन १ गते । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति आउने समय हुन लाग्दा सबैको आँखा नेपाल राष्ट्र बैङ्कतिर सोझिएका छन् । सरकारले ल्याएको बजेटको नीति र कार्यक्रम अनुरूप नेपाल
काठमाडौँ, साउन १ गते । भारतबाहेक अन्य मुलुकबाट नेपालीको उद्धार गरी स्वदेश फर्काउने क्रममा हालसम्म २७ हजार १२५ जनाको उद्धार गरिएको छ । यसैगरी विदेशमा निधन भएका १६० जना नेपालीको शव
काठमाडौँ, साउन १ गते । बन्दाबन्दीका कारण झण्डै चार महिनादेखि व्यावसायिक उडान ठप्प रहेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझै व्यावसायिक उडान कहिले खुल्छ भन्ने यकिन छैन । विमानस्थलको आन्तरिकतर्फ दैनिक ३०० भन्दा
बिर्तामोड । आफ्ना मागको कार्यान्वयनमा सरकारका तर्फबाट कुनै चासो नदिएको भन्दै निजी शैक्षिक संस्थाका सञ्चालकहरूले बिहीबारदेखि शिक्षण सिकाइका सबै क्रियाकलाप बन्द गर्ने घोषणा गरेका छन् । यसबाट विगत तीन महिनादेखि निजी