असार ६, २०८२ शुक्रबार

मुख्य समाचार

म्यानचेस्टर सिटीमाथिकाे प्रतिबन्ध फुकुवा

झापा – इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि युरोपेली प्रतियोगितामा लागेको प्रतिबन्ध सोमबार फुकुवा भएको छ । खेलकुदको न्यायिक निकाय कोर्ट अफ् आर्बिट्रेशन फर स्पोर्ट्स (कास) ले सिटीमाथि लागेको प्रतिबन्ध फुकुवा भएको


झापाका २० सहित प्रदेश १ मा थप ३३ जना डिस्चार्ज

विराटनगर । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि मोरङ सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको कोभिड आइसोलेसनमा उपचाररत ३३ जना निको भएर सोमबार घर फर्केका छन् । सङ्क्रमणपछि अस्पतालमा भर्ना भएर उपचाररत १८ देखि


सङ्क्रमण घट्दो, ९२ प्रतिशत मुक्त, २६ हजार स्वदेश फर्किए

काठमाडौँ । विदेशबाट नेपालीको उद्धार गरी स्वदेश फर्काउने क्रममा हालसम्म २६ हजार ३९६ जनाको उद्धार भएको छ । साथै विदेशमा निधन भएका १५७ जना नेपालीको शव नेपाल ल्याइएको छ । त्यस्तैगरी,


झापाका ७० प्रतिशत कोरोना संक्रमित उपचारपछि घर फर्किए

सन्तोष परियार बिर्तामोड । झापाका कोरोना संक्रमित २११ जना व्यक्ति उपचारपछि फर्किएका छन् । आइतवारसम्ममा उपचार सकेर १९४ पुरुष र १७ जना महिला फर्किसकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।


छाङ्गरु र तिङ्करमा खाद्यान्न अभाव : चामल प्रतिकेजी रु २५०

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ । गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ


झापामा बाढी : ७४९ जना विस्थापित

भद्रपुर : झापामा अविरल वर्षापछि कनकाइलगायतका नदीमा आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ। त्यस्तै, एक जना बेपत्ता भएका छन् भने ७४९ जना विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका


आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

बिर्तामोड – आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती आज मनाइँदैछ । १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा,


स्थानीय तहमा न्याय सम्पादन प्रभावकारी

काठमाडौँ । सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाका स्थानीयवासी भीमबहादुर कुमालले सम्झौता अनुसार विद्यालयले घरभाडा नदिएपछि २०७६ साउन ८ गते नगरपालिकाको न्यायिक समितिमा उजुरी दिनुभयो । न्यायिक समितिले माघ २९ गते


चौबिस मुलुकबाट २६ हजारभन्दा बढी स्वदेश फर्किए

काठमाडौँ, । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]