जेष्ठ २, २०८२ बिहीबार

मुख्य समाचार

दक्षिण कोरियाका राष्ट्रपतिले लगाए मार्शल ल, संसदले गरिदियो खारेज

सिओल, १९ मंसीर । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मंगलबार राती लगाएको मार्सल ल अन्तत : असफल भएको छ । दक्षिण कोरियाली संसदमा भएको हिजो राति मतदानमा १९०-० मतका आधारमा


चीनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान

काठमाडौं, १८ मंसीर। चीनका  राष्ट्रपति सि चिनपिङले नेपाललाई ५०० मिलियन अारएमबी अर्थात करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्तामा


नेपाल भित्राउदै गरेको अवैध सुपारी नियन्त्रणमा

बिर्तामोड । झापामा प्रहरीले अवैध सुपारी नियन्त्रणमा लिएको छ । किसानको सुपारी विक्री नभइरहेको बेला प्रहरीले अवैध सुपारी नियन्त्रणमा लिएको हो । मंगलवार दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी


बिर्तामोडमा सहारा साहित्य साँझको तयारी

बिर्तामोड । झापाको बिर्तामोडमा सहारा साहित्य साँझ हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै वीरता लेडी जेसीजले सहारा साहित्य साँझको तयारी गरेको जनाएको हो । मंसिर २१ गते बिर्तामोडस्थित


मोरङमा नक्कली सुन देखाइ ठगी गर्ने अधिकांश झापाली

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली सुन देखाइ ठगी गर्ने छ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नक्कली सुन देखाइ मोरङ,


दुर्गा प्रसाइ कम्तिमा मंसीर २१ सम्म हिरासतमा रहने

काठमाडौं, १८ मंसीर । बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाइ थप चार दिन हिरासतमा रहने भएका छन् । राष्ट्रिय, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईं थप ४ दिन


सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो

काठमाडौँ – सुनको मूल्य प्रतितोला रू एक हजारले बढेको छ । सोमबार प्रतितोला रू एक लाख ४९ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख ५० हजार


सिलीगुडी–झापा र अमलेखगञ्ज चितवन पाइपलाइन विस्तारबारे छलफल

काठमाडौँ, १८ मङ्सिरः भारतको भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उहाँका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ । सोमबार अपराह्न उहाँहरूबीच


बम विस्फोटमा ज्यान गुमाएकाहरुका परिवारलाई सहयोग

पाँचथर, १८ मङ्सिरः बम विस्फोटबाट मृत्यु तथा घाइते भएका बालबालिकाका परिवारलाई यहाँका तीन संस्थाले आर्थिक सहयोग गरेका छन् । गत भदौ १३ गते बेवारिसे बम विस्फोट हुँदा ज्यान गुमाएका फालेलुङ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]