असार ६, २०८२ शुक्रबार

मुख्य समाचार

विश्वभर कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १ करोड १३ लाख

एजेन्सी । विश्वभर कोभिड–१९ का कारण मृत्यु हुनेको सङ्ख्या ५ लाख ३२ हजारभन्दा बढी पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ भने सङ्क्रमितको सङ्ख्या १ करोड १३ लाखभन्दा बढी पुगेको छ


‘समुदायमा कोरोना सङ्क्रमण फैलिएको छैन’

काठमाडाँै । राजधानी उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि समुदायमा भने नफैलिएको अधिकारीहरूले दाबी गरेका छन् । उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा २८ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य


प्रधानमन्त्री ओली विरुद्ध लाग्ने नेताहरुलाई नङ्ग्याइदिने चेतावनी

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भइरहेको घेरावन्दी भारतको इसारामा भएको युवा नेताहरुले बताएका छन् । आज बिर्तामोडस्थित नेकपाको जिल्ला कार्यालयमा भएको खवरदारी सभालाई सम्बोधन गर्दै युवा नेताहरुले भारतको


चिया निकासी सुरू

इलाम, असार २३ गते । चिया उत्पादनको प्रमुख क्षेत्र रहेको सूर्योदय नगरपालिकाले चियाका लागि छुट्टै शाखा स्थापना गरेको छ । पछिल्लो चियामा समस्या चुलिँदै जाँदा त्यसको समाधानका निम्ति नगरपालिकाले सचिवालय गठन


सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

काठमाडौं । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद पदबाट समेत पदमुक्त भएकी छन् । पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले


झापासहित देशभर थप २०४ जनामा कोरोना पुष्टि

बिर्तामोड । नेपालमा पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ


नागरिकता बनाइदिने प्रशासकीय अधिकृत आचार्य कारागार चलान

बिर्तामोड । भारतीय नागरिक मुस्तफा आलमलाई झुठो विवरणका आधारमा नागकिता बनाइदिने जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन प्रशासकीय अधिकृत सुरेश आचार्य कारागार चलान भएका छन् । उनले ०७२ असारमा नागरिकता बनाइदिएका


देशैभरका नदीमा बहाव बढ्ने पूर्वानुमान, सतर्कता अपनाउन आग्रह

काठमाडौं – आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ । मनसुन सक्रिय रहेकाले वर्षा हुने क्रम निरन्तर जस्तै छ


उपत्यकामा कोरोनाको उच्च जोखिम

काडमाडौ। काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । सोमबार मात्र देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौँ उपत्यकाका रहेका छन् । तीमध्ये काठमाडौँका २४, ललितपुरका २० र भक्तपुरका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]