असार ४, २०८२ बुधबार

मुख्य समाचार

झापाका १३ सहित थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि

बिर्तामोड । झापाका १३ जना सहित देशभर थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको बिर्तामोडमा २, मेचीनगर ३ , बुद्धशान्ति ६ र हल्दिवारीमा २ जनामा संक्रमण पुष्टि


कनकाईसहित देशभरका ठुला नदीको सतह बढ्दै, सावधान रहन आग्रह

झापा। मनसुन देशभर सक्रिय भएसँगै नेपालका प्रमुख ठूला तथा मझौला नदीमा बहाव बढ्दो रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै विभिन्न भेगमा


दैलेखका कोरोना संक्रमित पुरुषको मृत्यु

सुर्खेत । दैलेखका एक कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा मृत्यु भएको छ ।कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दैलेखको दुल्लुु नगरपालिका– ३ का ४५ वर्षीय पुुरुषको मृत्यु भएको अस्पतालका कोरोना


बिर्तामोडका दुई युवामा कोरोना पुष्टि

बिर्तामोड । झापाको बिर्तामोडमा दुई जना युवामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । उनीहरु भारतबाट आएर बिर्तामोडको क्वारेन्टाइनमा बसेका थिए । बिर्तामोड ५ र ७ नम्बर वडाका दुई जनामा


भारत-पाकिस्तान गोलाबारीमा नेपाली गोर्खा सैनिकको निधन

काठमाडौं, ९ असार । पाकिस्तानी सेनाले गरेको गोलाबारीमा एक नेपाली गोर्खा सैनिकको ज्यान गएको छ । गुल्मी जिल्ला छत्रकोट गाउँपालिका–५, खर्ज्याङ घर भएका भारतीय सेनाका गोर्खा जवान दीपक कार्की पाकिस्तानको


आजको मौसम पूर्वानुमान, देशभर वर्षाको सम्भावना

झापा । मौसम पूर्वानुमान महाशाखाले आज नेपालभरी नै मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा


श्रम स्वीकृतिको बाटो खुल्यो

काठमाडौ। कोरोना भाइरसको महामारीका कारण विगत तीन महिनादेखि रोकिएको श्रम स्वीकृति खोल्न बाटो सहज भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने


संक्रमण बढेपछि लकडाउनको माडालिटी फेर्दै सरकार

झापा । नेपालमा कोरोना संक्रमितको संख्या १० हजार पुग्न लाग्दा फेरि सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ । नेपालमा कोरोना संक्रमितको संख्या दुई


वैदेशिक रोजगारीमा जाने नेपालीको आयु आधा मात्रै

काठमाडौं – नेपालीको औसत आयु ७०।५ वर्ष छ। तर, वैदेशिक रोजगारीमा जाने नेपाली औसत त्यसको आधा उमेरमा बित्छन्। यसरी अकालमा ज्यान गुमाउनेको संख्या बढ्दो देखिएको छ। वैदेशिक रोजगार बोर्डका अनुसार


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]