काठमाडौ । चीनले सीमा भिडन्तको क्रममा नियन्त्रणमा लिएको दश जना भारतीय सेनाका जवानलाई मुक्त गरेको छ । गत सोमबार भारत र चीन जोड्ने लद्दाखमा दुवै राष्ट्रका सेनाबीच भिडन्त हुँदा २० जना
विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बजेट अधिवेशनको पहिलो बैठकमा रोजगारी गुमाएर फर्किनेको संख्या यो प्रदेशमा २५–३० हजार जना हुने बताए। योजना बनाएर एक महिनाभित्र उनीहरूलाई केही उत्पादनशील
एजेन्सी । गत सोमबार २० जना भारतीय सैनिक जवानहरुको ज्यान जाने गरी लद्दाखमा भएको भीडन्तका दौरानमा आफ्ना कुनै पनि सैनिकहरु चीनको कब्जामा नरहेको भारतीय सेनाले जनाएको छ । भारतको एनडीटीभी
जाजरकोट : जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डाक्टर भूपेन्द्रप्रकाश मल्ल, अमिन शाह र औसरसिंह राठौरको घर खलंगामै पर्छ। तर, तीनै जना डाक्टर चार दिनदेखि घर जान सकिरहेका छैनन्। उनीहरू जिल्लाबाहिरका डाक्टरसँगै
काठमाडौ। कुवेत, ओमान र मलेसियाबाट बिहीबार ४५५ नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । विदेशमा कोरोनाका कारण अलपत्र परेका नागरिक स्वदेश आइपुगेका हुन् । मलेसियाबाट १५८ जना, कुवतेबाट १५० जना र
काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा स्काउट शिक्षालाई राखेर बालबालिकालाई सक्षम, स्वावलम्बी र राष्ट्रप्रेमी बनाउन जरुरी भएको बताउनुभएको छ । देशभरका विद्यालय र स्थानीय तहमा स्काउट अभियानको विकास
काठमाडौ । सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका एकसाताभित्र टुङ्गो लगाउने भएको छ । यातायात व्यवसायी तथा मजदुरसँग नयाँ निर्देशिकाका बारेमा छलफल भइरहेको र एकसातामा टुङ्गो लगाइने विभागले
काँकडभिट्टा – अर्जुनधारा–५ लक्ष्मीपुरमा आमा बितिन् । खबर पाएसँगै पश्चिम भारतको दामनमा रहेका छोराहरू नरेन्द्र थापा, नरबहादुर र बुहारी तारादेवीले नेपाल फर्किन हतारहतार जहाजको टिकट काटे । सिक्किममा रहेको कान्छा
काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ । निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा