असार ३, २०८२ मंगलबार

मुख्य समाचार

चियाको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित

इलाम ।  ‘सदावहार’जस्तो चल्ने इलामको चिया आन्दोलन यस वर्ष पनि सुरु भएको छ । उद्योगीले हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित भएका हुन् । उद्योगीले विभिन्न बाहना बनाउँदै


झापाका ११ सहित प्रदेश–१ मा एकै दिन ४० जनाले जिते कोरोना

विराटनगर । प्रदेश १ बाट आज कोरोना संक्रमण निकौ भई ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन ।


नेपालमा असारभित्र ४० हजारमा कोरोना संक्रमण हुन सक्ने सरकारी प्रक्षेपण

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीले बिकराल रुप लिने देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही महिनाभित्र कोरोना भाइरसबाट संक्रमितको संख्या ४० हजार पुग्नसक्ने आन्तरिक प्रक्षेपण गरेको छ ।


डीसीका गैरदलित नेपालीले दलित समुदायसँग घुँडा टेकेर माफी मागे

डिसी । अमेरिकाको डिसीमा गैरदलित नेपाली समुदायले अब्राहम लिंकन र मार्टिन लुथर किङ्ग जुनियरलाई साक्षी राखी घुँडा टेकेर दलित समुदायसँग माफी मागेका छन् । गत आइतबार अमेरिकाको राजधानी वाशिंगटन डिसीस्थित


भन्सार छलेर ल्याइएको मोवाइलको एलइडीसहित खैनी बरामत

बिर्तामोड । भन्सार छलेर नेपाल भित्राएको अवैध सामान प्रहरीले बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इप्रका काँरकभिट्टाको संयुक्त टोलीले बुधबार राती मेचीनगर ७ बाट साढे तिन लाख


मलको अभाव भएको छैन, अभाव हुँदैन : मन्त्री भुसाल

झापा । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि उत्पादनका लागि मलको अभाव नहुने बताएका छन् । विनियोजन विधेयक, २०७७ अन्तर्गत कृषि तथा पशुपक्षी विकास मन्त्रालयलगायत विभिन्न शीर्षकमाथि राष्ट्रियसभामा छलफलमा


नुनदेखि सुनसम्मका खानी उत्खनन

काठमाडौ । मुलुकको विभिन्न दस स्थानमा रहेका नुनदेखि सुनसम्मको खानी अन्वेषण तथा उत्खनन गरिने भएको छ । खानी तथा भूगर्भ विभागद्वारा सुन, तामा, चुनढुङ्गा, नुन, कोइला, ग्रेनाइट र केओलिन लगायतका खनिज


विदेशमा अलपत्र नागरिकको सरकारी खर्चमै उद्धार गरिने

काठमाडौ । सर्वोच्च अदालतको आदेशपछि सरकारले विदेशमा अप्ठ्यारोमा परेका नागरिकलाई सरकारी खर्चमै उद्धार गर्ने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशमा साँच्चै अप्ठ्यारोमा परेका नागरिकलाई अहिले


दलित समुदायको उत्थानमा काम गर्न संघीयतापछि पनि उस्तै समस्या : दलित जनप्रतिनिधि

स्थानीय तह दलित जनप्रतिनिधि मञ्च गठन बिर्तामोड । स्थानीय तहमा रहेका दलित जनप्रतिनिधिलाई समुदायको उत्थानमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरिएको छ । संविधानले स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व रहे


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]