असार १, २०८२ आईतबार

मुख्य समाचार

नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबारका लागि निर्धारण भएको सचिवालय बैठक स्थगित भएको छ । मंगलबार अपरान्ह ४ बजे बस्ने गरी तय भएको बैठक स्थगित नबस्ने जानकारी आएको


६० वर्ष पुग्न लागे अभिनेता हमाल

काठमाडौं । अभिनेता राजेश हमाल ५६ वर्ष पुगेका छन् । सन् १९६४ जुन ९ मा पाल्पाको तानसेनमा जन्मिएका हमालको आज परेको जन्मदिन दिनको उपलक्षयमा उनलाई विभिन्न माध्यमबाट शुभकामना आइरहेको छ


भारतसँग वार्तामार्फत भूमि फिर्ता ल्याइन्छ : मन्त्री अर्याल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालका केही भूभाग भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासबाट फिर्ता ल्याइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष


रुपन्देही हत्या प्रकरण : फरुवाले हानेर मारेको स्वीकार

रुपन्देही । रुपन्देहीको तिलोतमामा पाँच जनाको सामुहिक हत्याको आरोपमा पक्राउ परेका व्यक्तिले कसुर स्वीकार गरेका छन् । स्थानीयले घेरेर पक्राउ गरी प्रहरीमा बुझाएका सुर्खेत भर भएका ३१ वर्षीय झसेन्द्र सिंजालीले


झापामा कोरोना महामारी विरुद्ध एकता

भद्रपुर । झापामा कोरोना भाइरस संक्रमण रोकथाम र उपचारमा भइरहेको कामले एकताको सन्देश दिएको छ । झापामा सरोकारावाला विचको सहकार्यले एकताको सन्देश दिएको झापाका राजनीतिक दलका प्रमुखहरुले प्रतिक्रिया दिनुभएको छ


लकडाउन : गरिबीले भोकमरी

जनकपुरधाम : जनकपुरधाम उपमहानगर–१९ बेंगाशिपुरका बद्री महराको तेस्रो पुस्ता हुर्किसकेको छ। तर, कसैले शिक्षा पाएका छैनन्। एक छोरा ४ छोरीमध्ये दुई छोरीको बिहे भइसकेको छ। दुई छोरी घरमै आमाबुबासँगै बनिबुतो


सार्वजनिक यातायात सञ्चालन निर्देशिकाको तयारी हुँदै

काठमाडौँ । यातायात व्यवस्था विभागले कोरोनाको बन्दाबन्दीमा सार्वजनिक सवारी सञ्चालनको तयारी थालेको छ । बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारी सञ्चालनका लागि निर्देशिका तर्जुमाको तयारी थालेको हो


कोरोनासँगै बजेटको प्राथमिकतामा विकास

काठमाडौँ । आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयकको मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूमा ११ विभागीय मन्त्रीले सोमबार जवाफ दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहेक आठ विभागीय मन्त्रीले मङ्गलबार जवाफ दिनुहुनेछ ।


रुपन्देहीको तिलोत्तमामा पाँच जनाको हत्या

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । गएराति सुर्खेतका एक जना व्यक्तिले फार्ममा कार्यरत ५ जनालाई बञ्चरो प्रहार गरेर हत्या गरेका हुन् । हालसम्म


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]