जेष्ठ ३१, २०८२ शुक्रबार

मुख्य समाचार

बाह्रदशीका पहिलो संक्रमित मुजाहिर आलम भन्छन् – कोरोनालाई जिते, गाउँलेसँग हारे

बिर्तामोड । झापा बाह्रदशी–४ का मुजाहिर आलम कोरोना जितेर घर फर्केको महिना दिन पुग्न लाग्यो । उनी घर फर्किएरपछि नियमति कामकाजमा लागेका छन् । घरको टाटी बुन्नेदेखि कृषिको काममा व्यस्त


कक्षा पाँचसम्म अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा

शेषकान्त पण्डित   काठमाडौँ । अब कक्षा पाँचसम्म अध्ययन गर्ने ७७ वटै जिल्लाका भरका विद्यार्थीलाई दिवा खाजा उपलब्ध हुने छ । सरकारले सार्वजनिक विद्यालयमा विद्यार्थीलाई सिकाउन र टिकाउन दिवा खाजा कार्यक्रमलाई मुख्य


प्रेस संगठनका नेता सिग्देलले २० पत्रकारको बीमा गरिदिने

बिर्तामोड । नेपाल पत्रकार महासंघ प्रदेश नं १ का सदस्य तथा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तीर्थ सिग्देलले आफ्नो जन्म दिनमा झापाका कम्तिमा २० जना पत्रकारहरुका लागि कोरोनासँग सम्बन्धी बीमा


कोभिड-१९ नियन्त्रणमा सेना परिचालन

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुगेर कोभिड–१९ नियन्त्रणका निम्ति सेना परिचालन गर्ने सरकारको निर्णय अवगत गराएका छन्। प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटमा पछिल्लो


झापासहित ५९ जिल्लामा फैलियो कोरोना

झापा । नेपालमा कोभिड–१९ को सक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । गत माघ ९ गते पहिलो पटक वुहानबाट आएका एक युवामा सङ्क्रमण देखिएसँगै अहिले सङ्क्रमित एक हजार ८००


विदेशबाट आउने नेपाली व्यवस्थापनको जिम्मा सेनालाई

सीता शर्मा – काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले सरकारले राखेका प्राथमिकतामा पर्ने नागरिकले स्वदेश आउनका लागि अनिवार्य रूपमा कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने बताउनुभएको छ


मंगलबारबाट मौसम क्रमिक सुधार हुँदै जाने

बिर्तामोड । पश्चिमी वायुको प्रभावले केही दिन यतादेखि प्रभावित मौसम मंगलबारबाट क्रमिक सुधार हुँदै जाने भएको छ । पश्चिमी वायु र पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखाले काठमाडौँ उपत्यकासहित


गलैंचा २७ लाखमा फेरिंदै, करोडको अफवाह

काठमाडौ । राष्ट्रपति कार्यालयको बैठक कक्षमा गलैंचा फेर्ने कम्पनीका सञ्चालकले लागत भन्दा तेब्बर रकम बढाई गलैंचा फेर्न लागियो भनी अफवाह फैलाइएकोप्रति आश्चर्य प्रकट गरेका छन् । सोमबार केही सञ्चारमाध्यमबाट शितल


विरोधीहरुपछि हटेपछि मेचीको नयाँ भवनमै कोरोना अस्पताल बन्ने निश्चित

बिर्तामोड । मेची अस्पतालको नयाँ भवनमा अस्थायी कोरोना अस्पताल बनाउने विषयलाई लिएर अग्रभागबाट विरोध जनाउनेहरु पछि हटेका छन् । विरोधीहरु पछि हटेपछि नवनिर्मित भवनमै अस्पताल बन्ने भएको छ । जिल्ला


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]