जेष्ठ २६, २०८२ आईतबार

मुख्य समाचार

भोलीदेखि सीमामा अलपत्र नेपाली ल्याइदै, झापामा १ हजार ९० बेडको क्वारेन्टाइन तयार

बिर्तामोड । भारतमा अलपत्र परेका नेपालीलाई सोमबार (भोली) देखि उद्धार गरेर ल्याउने भएपछि झापाको विभिन्न ठाउँमा करिव ११ सय बेडको क्वारेन्टाइन व्यवस्था गरिएको छ । कोरोना भाइरस संक्रमण रोकथाम, उपचार


जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय

काठमाडौं । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि बसेको उच्चस्तरीय समन्वय


युनिटी लाइफका सञ्चालक विष्णु क्षेत्रीको मृत्यु

काठमाडौं । युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु क्षेत्रीको आइतबार बिहान मृत्यु भएको छ । बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा आइतबार बिहान ९ बजे ४६ वर्षीय क्षेत्रीको मृत्यु भएको अस्पतालका सञ्चालक लोक बहादुर


विराटनगर र धनकुटामा तीन जनालाई कोरोना पुष्टि

विराटनगर । प्रदेश १ मा आइतबार तीन जनामा कोरोना पुष्टि भएको छ । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो । प्रदेश १ सामाजिक विकास मन्त्री जीवन


भारतमा जेठ १८ सम्म थपियो लकडाउन

दिल्ली । भारत सरकारले लकडाउनको अवधि मे ३१ अर्थात जेठ १८ सम्म लम्ब्याएको छ। भारतले चौथो चरणमा लकडाउनको अवधि थपेको हो। यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने


कालापानी क्षेत्रमा बढाइयो सुरक्षा, स्थानीय हर्षित

दार्चुला । दार्चुलाको लेकमदेखि व्यासको तिङ्करसम्म सशस्त्र प्रहरी र नेपाल प्रहरीका पोष्ट राखी सीमाको निगरानी बढाइएको छ । भारतसँग सीमा जोडिएको लेकम गाउँपालिकाको वडा नं ३ लाली रत्यौडादेखि भारत र चीनको


‘पर्यटन बचाउन २० अर्बको राहत प्याकेज ल्याऊ’

काठमाडौं । नेपाल पर्यटन बोर्डले कोभिड–१९ का कारण प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि रु २० अर्बको राहत प्याकेज ल्याउन सरकारलाई सिफारिस गरेको छ । बोर्डले कोभिडका कारण पर्यटन


कोरोनाले नेपालमा मृत्यू हुनेको संख्या दुई पुग्यो

काठमाडौं । बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। यो सँगै नेपालमा कोरोनका कारण मृत्यू हुनेको संख्या दुई पुगेको छ । प्रदेश


झापाको २० बिघा जग्गा भोगचलनमा सात वर्षदेखि भारतीय एसएसबीको अवरोध

चन्द्रकला भण्डारी – भद्रपुर । झापा गाउँपालिका वडा नं १ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]