बैशाख २८, २०८२ आईतबार

मुख्य समाचार

रबि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने

काठमाडौं, १२ मंशिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बयानका लागि हिजो काठमाडौँ ल्याइने भनिए पनि हवाई मौसमको खराब देखाउँदै ल्याउन सकिएको थिए । कास्की प्रहरीको हिरासतमा


सुरुङामा गौहत्या : राजमार्ग खुल्यो, दाहसंस्कार गर्न कोटिहोम लगियो

बिर्तामोड । स्थानीयबासी र हिन्दुवादीहरुले गौहत्याको विरुद्धमा प्रदर्शन गर्दा अवरुद्ध राजमार्ग सञ्चालनमा आएको छ । झापाको सुरुङामा भएको गाई हत्याको विरोध गर्दै पूर्वपश्चिम राजमार्ग ४० मिनेट अवरुद्ध भएको थियो ।


धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर

झापा, ११ मङ्सिर – यहाँको मेचीनगर नगरपालिका–९ र १० स्थित धुलाबारी बजार क्षेत्रमा सडक अतिक्रमण गरेर वर्षौदेखि बनाइएका घर टहरा नगरपालिकाले आजदेखि हटाउन थालेको । विश्व बैंकको सहयोगमा सडक स्तरोन्नति


सुरुङ्गामा गाई हत्या, दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन

चन्द्र बस्नेत कनकाई । झापाको कनकाई नगरपालिका–३ टप्पु चोकमा मंगलबार आज बिहान अज्ञात समूहले गाई काटेको घटना सार्वजनिक भएपछि घटनामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । स्थानीय


बिर्तामोड झापा कपका लागि ‘होम ग्राउन्ड’ स्तरोन्नति गर्दै झापा ११

बिर्तामोड, मंसिर ११ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको बिर्तामोड झापा कप नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ । यही मंसिर २९ गतेदेखि


पूर्वीनाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी

झापा, ११ मङ्सिरः पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१-८२ को प्रथम त्रैमासिक अवधिमा रु सात अर्ब ८२ करोड ५५ लाख चार हजारको कृषि बाली भारत निर्यात भएको छ । आयातको


प्राकृतिक प्रकोप : ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति

कुम्भराज राई काठमाडौँ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित सिन्दुरेचौर हुँदै मध्यपहाडी लोकमार्ग निर्माणाधीन छ । दुई वर्षअघि लोकमार्गको ट्रयाक खन्दादेखि सिन्दुरेचौरको माझीबस्ती जोखिममा परेको थियो । गत असोज ११ र


सुनको मूल्य दुई हजार छ सयले घट्यो

काठमाडौँ, ११ मङ्सिरः सरकारले भन्सार दर घटाएपछि सोमबार नेपाली बजारमा उच्च गिरावट देखिएको सूनको मूल्य आज पनि घटेको छ । आज सुन प्रतितोला रू दुई हजार छ सयले घटेर एक


बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन

ढाका । बंगलादेश इस्कॉनसँग सम्बद्ध धार्मिक नेता चिन्मय कृष्ण दास प्रभुको रिहाइको लागि देशका विभिन्न भागमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले ढाका, चडगाउँ र दिनाजपुरमा सडक अवरुद्ध गरेका थिए र प्रभुको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]