जेष्ठ २६, २०८२ आईतबार

मुख्य समाचार

दश प्रतिशतभन्दा बढी बजेट स्वास्थ्य क्षेत्रमा हुनुपर्छः सांसद

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले आगामी बजेट कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा केन्द्रित हुनुपर्ने माग गरेका छन् ।  राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका


गर्भवतीको घरमा हरियो झण्डा

जाजरकोट । गर्भवतीको घर खोज्दै वडाध्यक्षलगायतका स्वास्थ्यकर्मीहरू नलगाड नगरपालिकाका गाउँगाउँमा पुगेका छन्् । हातमा हरियो झण्डा लिएर गर्भवती महिलाको घर खोज्दै, झण्डा गाड्दै जनप्रतिनिधि, स्वास्थ्यकर्मी गाउँगाउँमा हिँडिरहेका हुन् । स्वास्थ्य संस्थामा


तेक्वान्दो खेलाडीद्वारा राहत वितरण

नवेश गुरुङ अर्जुनधारा । अर्जुनधारा नगरपालिका – ९ का विपन्न परिवारलाई आइतबार स्थानीय युवाको पहलमा राहत वितरण गरिएको छ । राष्ट्रिय तेक्वान्दो खेलाडी दिपेन धिमालको पहलमा वडाका बिपन्न २२ परिवारलाई


अमेरिकन आइडलको टप सेभेनमा नेपाली युवा

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । उनी अब फाइनलमा पुग्न एक खुड्किला


एसईई परीक्षाको विकल्प प्रस्तुत

काठमाडौँ । प्रवेशिका परीक्षा (एसईई) मा अनिवार्य विषयको राष्ट्रिय परीक्षा बोर्डले र ऐच्छिक विषयको सम्बन्धित विद्यालयले नै लिन पाउने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ ।कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको एसईई,


राष्ट्रियताप्रति सबै दल एकमत

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत सीमा विवाद सुगौली सन्धि, ऐतिहासिक दस्तावेज तथा तथ्य प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली भूभागसमेत समेटेर भारतले एकपक्षीय रूपमा


कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


‘एकका लागि एक’ अभियान प्रभावकारी

लीला झापाली- बिर्तामोड । कोरोना कहरका कारण निम्न आय भएका र दैनिक ज्यालादारी गरी खाने सर्वसाधारणहरु बढी मर्कामा परेको भन्दै झापा बिर्तामोडमा आइतबारदेखि निःशुल्क खाना वितरण गरिएको छ । लक डाउनका


भारतको मिचाहा प्रवृत्ति हो: पूर्वसांसद मञ्च

काठमाडौं । पूर्वसांसद मञ्च नेपालले विश्व कोरोना महामारीविरुद्ध जुटिरहेका बेला नेपालको लिपुलेकमा भारतद्वारा सडक बनाएर उद्घाटन गर्ने कार्यलाई मिचाहा प्रवृत्तिको सङ्ज्ञा दिएको छ । उक्त मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठद्वारा जारी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]