जेष्ठ १८, २०८२ शनिबार

मुख्य समाचार

स्थान वर्गीकरण गरेर लकडाउन खोलौं : संसदीय समिति

काठमाडौं– राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले स्थान वर्गीकरण गरेर लकडाउन खुकुलो बनाउन सरकारलाई सुझाव दिएको छ । भौतिक दूरी कायम गर्दै शुक्रबार बसेको बैठकले कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय


मजदुर कर्मचारीलाई तलब उपलब्ध गराउन माग

बिर्तामोड । नेपाल व्यापार कर्मचारी संघ (युनिकम) नेपालले लकडाउनको अवस्थामा व्यापार क्षेत्रका कर्मचारीका विषयमा उद्योग वाणिज्य संघ लगायतले गरेको एकतर्फी निर्णय मान्य नहुने जनाएको छ । संघका केन्द्रीय अध्यक्ष गजेन्द्र


अनलाइन कक्षा सञ्चालन गर्न क्याम्पसहरुलाई त्रिविको परिपत्र

काठमाडौं । त्रिभुवन विश्व विद्यालयले विद्यार्थीको पढाइ नरोक्न आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त सबै क्याम्पसलाई परिपत्र गरेको छ। शुक्रबार सूचना प्रकाशित गरी त्रिवि रजिष्ट्रारको कार्यालयले ‘यस अवस्थामा प्रत्यक्ष कक्षा सञ्चालन


उदयपुरमा सङ्क्रमित बढेसँगै सिरहातर्फका नाका बन्द

झापा – छिमेकी जिल्ला उदयपुरको भुल्केमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उदयपुरसँग सीमा जोडिएका सिरहातर्फका सबै नाका पूर्णरूपमा बन्द गरिएको छ । उदयपुर जिल्लामा दैनिकजसो कोरोना सङ्क्रमित फेला पर्न


चार देश कोरोनाभाइरस संक्रमणमुक्त

एजेन्सी – कोरोनाभाइरस संक्रमित भेटिएका चार वटा देश र स्वायत्त क्षेत्र संक्रमणमुक्त भएका छन्। ग्रिनल्याण्ड, सेन्ट लुसिया, मौरिटानिया र सेन्ट बार्थ संक्रमणमुक्त भएका हुन्। चार देशमा जम्मा ३९ जना संक्रमित


चुडामणि पौड्यालको ‘परदेशी मायालु’ सार्वजनिक

झापा ।   गीतकार तथा गायक चुडामणि पौड्यालले नयाँ गीत सार्वजनिक गरेका छन् ।विश्व कोरोना भाईरसको महामारीसंग लडिरहेका बेला परदेशमा रहेका नेपालीहरुको पीडालाई समेटेर पौड्यालले नयाँ गीत ‘परदेशी मायालु’सार्वजनिक गरेका हुन्


प्रदेश १ मा बैशाख १५ बाट एसईई तयारी कक्षा शुरु हुने

झापा । प्रदेश १ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) तयारी कक्षा शुरु हुने भएको छ । एसईईको तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गरी सामाजिक विकास मन्त्रालयले तयारी कक्षा सञ्चालनबारे नेपाल टेलिभिजन


लकडाउनपछि अबरुद्ध पुनर्निर्माणको काम सुरु हुन्छ : प्रधानमन्त्री

केपी शर्मा ओली – प्रधानमन्त्री आजभन्दा ठीक ५ वर्षअघि २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखा जिल्लाको बारपाकमा केन्द्रविन्दु भई विनासकारी भूकम्प गएको थियो । भूकम्प


सशस्त्रका डिएसपीलाई ब्यारेकभित्रै कुटियो

रुपन्देही । सशस्त्र प्रहरी बलका गुल्मपति डिएसपी मानबहादुर शाहीमाथि व्यारेकभित्रै कुटपीट भएको छ । रुपन्देहीको सुनौली राजश्व गुल्मका प्रमुख डिएसपी मानबहादुर शाही माथि ब्यारेककै प्रहरी निरीक्षकद्धय केशव भट्टराई र दयाराम पौडेलले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]