काठमाडौं । उदयपुरको मस्जिदमा रहेका जमातीहरुमा कारोना पोजेटिभ देखिएपछि अहिले देशभरीका मस्जिद र मद्रसाहरुमा अनुगमन थालिएको छ । मुस्लिम आयोग आफैले समिति गठन गरेर स्थानीय प्रशासनसँगको सहकार्यमा अनुगमन थालेको हो
काठमाडौं । कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन लागू गरेको आज २९ औं दिन । कोरोना भाइरस ९कोभिड–१९० को रोकथामका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गरेको छ
टिप्पणी – काठमाडौं – राजनीतिक दल र संवैधानिक परिषद्सम्वन्धि अध्यादेश सोमबार जारी भएका छन् । यी अध्यादेशलाई लिएर राजनीतिक अनुमान शुरुभएका छन् । अनुमानको खेती गर्नेहरु फेरी एकपटक सत्य पहिल्याउन
काठमाडौं । लकडाउनका कारण समस्यामा परेका विपन्नलाई राहतमा गुणस्तरहीन खाद्यवस्तु वितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी
विराटनगर। उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमण आशंका गरिएको छ । विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न
बिर्तामोड । दमकको सुन्नी जामे मस्जिदलाई अब ५० बेडको क्वारेन्टाइन बनाइने भएको छ । मुस्लिम धर्मगुरु बसेको झापाको दुई मस्जिदमध्ये सो मस्जिदलाई क्वारेन्टाइन बनाएर जमातलाई एकै क्वारेन्टाइनमा राख्ने तयारी भएको
बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी रूपमा मुलुकमा आप्रवासी रोक्ने कार्यकारी निर्देशनमा हस्ताक्षर गर्ने घोषणा गरेका छन् । कोरोना भाइरस ९कोभिड–१९० महामारीपछि देशले स्वास्थ्य तथा आर्थिक समस्याको सामना गरिरहेका
पेरिस – फ्रान्सको राजधानी पेरिसको पाइपलाइनहरुमा कोरोना भाइरसको ुनिसानु भेटिएको छ । सडक सफा गर्ने, भवन निर्माणमा प्रयोग गरिने, फूलबारी, बगैंचामा सिंचाइ गर्ने र आगजनी हुँदा प्रयोग गर्ने पानीमा कोरोना
काठमाडौँ – मुलुकमा हालसम्म प्रयोगशालाबाट पुष्टि भएका कोभिड–१९ का बिरामीमध्ये ८४ प्रतिशतमा कुनै पनि लक्षण थिएन । कुल संक्रमित ३१ मध्ये २६ जनाले आफूलाई कुनै पनि प्रकारको अस्वस्थता र बिरामी