जेष्ठ १५, २०८२ बुधबार

मुख्य समाचार

अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका छन् ।यदि कोही खान नपाएरै गाउँ जान नपाएको भए त्यही खाद्यान्न पुर्‍याउने व्यवस्था गर्न भनेका


राष्ट्रपति कार्यालयले फिर्ता गर्‍यो साढे ९ करोड

काठमाडौं । राष्ट्रपति कार्यालयले आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय संचित कोषमा जम्मा गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षक अन्तरगत


उदयपुरको मस्जितमा लुकेका ८ भारतीयमा कोरोना पुष्टि

रविन भट्टराई – विराटनगर : उदयपुरको मस्जितमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ। त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा


बिर्तामोडको देवी क्याम्पसले लकडाउनभर अनलाईनबाटै कक्षा सञ्चालन गर्ने

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको देवी क्याम्पसले अनलाइनबाटै कक्षा सञ्चालन गर्ने भएको छ । क्याम्पस प्रमुख लेखनाथ भट्टराईका अनुसार आजै शिक्षक कर्मचारीबिच भिडियो कन्फे्रन्सबाट अनलाइन कक्षा चलाउने बारे छलफल गरिएको


अलपत्र परेकालाई सरकारले खानबस्न दिएर गन्तव्यमा पुर्‍याइदिने

काठमाडौं । प्रदेश ५ सरकारले विभिन्न ठाउँबाट घर जान भनी प्रदेश ५ को सीमाभित्र प्रवेश गरेका नागरिकलाई खाने बस्ने व्यवस्थासहित गन्तव्यसम्म पुर्‍याइदिने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबारै सुरक्षा


भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १३ हजार ३८७ पुग्यो, ४३७ जनाको मृत्यु

एजेन्सी । गएको २४ घन्टायता भारतमा १ हजार ७ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएको शुक्रबार जनाइएको छ । शुक्रबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १३ हजार


सरकारलाई १ करोडको सेनिटाइजर हस्तान्तरण

काठमाडौँ । सुमी फर्मास्युटिकलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेको छ । शुक्रबार मन्त्रालयमा कम्पनीका प्रोपाइटार तथा सांसद कर्मा घलेले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई १० हजार लिटर


मेची अस्पताललाई ६ थान पीपीई

रोहित काफ्ले भद्रपुर । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणबाट जोगिन झापाको भद्रपुरस्थित मेची अस्पताललाई रोटरी क्लवले ६ थान उच्च गुणस्तरीय पीपीई सेट प्रदान गरेको छ । स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ


पीडितले डिप्रेसनको औषधि खाएको बेला आरोप लगाएको भन्दै महरालाई सफाइ

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयास तथा शारिरिक हिंसाको मुद्दाबाट सफाइ दिँदा पीडितले डिप्रेसनको औषधि खाएका बेला आरोप लगाएको र होस्टाइल गरेको विषयलाई आधार बनाएको छ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]