जेष्ठ १३, २०८२ सोमबार

मुख्य समाचार

बुधबारे जेसीजले दियो २६ हजार

बुधबारे । बुधबारे जेसीजले लकडाउनका कारण खाद्यान्य अभाव झेलिरहेका अतिविपन्न नागरिकलाई खाद्यान्य उपलब्ध गराउने गरी बुद्धशान्ति गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषलाई नगद २६ हजार ३ सय र ५७ थान सावुन उपलब्ध


बिर्तामोडको राहत कोषमा १ करोड नाघ्यो

बिर्तामोड । बिर्तामोड नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा ब्यवस्थापन राहत कोषमा १ करोड नाघेको छ । सो कोषमा बिर्तामोड नगरपालिका ५० लाख, मेयर ध्रुबकुमार शिवाकोटी, उपमेयर पबित्रा महतारा प्रसाई, पमुख


मेचीनगरका जनप्रतिनिधिद्वारा कोषमा साढे १० लाख दिने घोषणा

बिर्तामोड । मेचीनगर नगरपालिकाका जनप्रतिनिधिले नगरको प्रकोप व्यवस्थापन कोषमा १ महिनाको सुविधा वापत प्राप्त गर्ने रकम जम्मा गर्ने घोषणा गरेका छन् । नगरपालिकाको आजको बैठकले सो घोषणा गरेको हो ।


२२ हजार स्वास्थ्यकर्मी कोरोना संक्रमित

एजेन्सी– कोरोना संक्रमितको उपचारमा खटिएका विश्वभरका २२ हजार ७३ स्वास्थ्यकर्मीसमेत संक्रमित भएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार ८ अप्रिलसम्म ५२ देशका ती स्वास्थ्यकर्मी प्रभावित भएका हुन्।  स्वास्थ्यकर्मीलाई हुने संक्रमणका बारेमा यकिन


पाँचथरमा शीघ्र परीक्षण शुरु

पाँचथर । कोभिड–१९ को सङ्क्रमण पत्ता लगाउन पाँचथरमा शीघ्र डाइग्नोष्टिक परीक्षण (र्यापिड डाइग्नोष्टिक टेष्ट) शुरु भएको छ । प्रदेश सरकारले पाँचथरका लागि २०० थान किट पठाएपछि आजदेखि शीघ्र परीक्षण शुरु


सयौं विगाहमा पाकेको खरबुजा कुहिन थाल्यो बगरमै

बिर्तामोड । लकडाउनले बजारसम्म पुर्याउन नसक्दा खरबुजा किसानले ठुलो क्षति सहनुपर्ने भएको छ । झापाको गौरीगञ्ज गाउँपालिका –१ रंगियथानमा किसानहरुले सयौं विगाहमा खरबुजा लगाएका छन् । ठिक्क बजारमा पुर्याउने समयमा


वीरगञ्जमा ३ जना भारतीय नागरिकमा कोरोना पुष्टि

वीरगञ्ज । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ


आफ्ना नागरिकलाई मृत्युबाट जोगाउन अमेरिकालाई हम्मे–हम्मे

एजेन्सी । अमेरिकामा कोरोना (कोभिड–१९) भाइरस संक्रमणको क्षति अत्यासलाग्दो बन्दै गएको छ । कोरोना भाइरस संक्रमण तीब्र रुपमा फैलिएका कारण अमेरिकालाई आफ्ना नागरिकलाई मृत्युबाट जोगाउन हम्मे–हम्मे परिरहेको छ । जोन


घर बाहिर ननिस्किनु, नत्र २ घण्टा उभिनुपर्ला : वडाध्यक्ष सापकोटा

बिर्तामोड । हल्दिवारी १ का वडाध्यक्ष त्रिलोचन सापकोटाले घर बारिह निस्किनेलाई अब २ घण्टा होल्ड गराइने बताएका छन् । उनले लकडाउन उल्लंघन गर्ने बढेपछि गोल्धाप बजार क्षेत्रमा लकडाउन सेल निर्माण


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]