काठमाडौं । भारतमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ । यहाँ अहिलेसम्म दुई हजार ५४७ जनामा यसको संक्रमण भेटिएका छन् । प्राप्त पछिल्लो समाचारका अनुसार भारतमा हालसम्म यो सङ्क्रमणबाट कम्तीमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपालीहरुको अवस्था बारे चासो राखेका छन् । विश्वभरी कोरोना भाइरस कोभिड १९ को महामारीका कारण प्रभावित भइरहेको बेलामा शनिबार प्रधानमन्त्रीले बहराइनका समकक्षीसँग
धनगढी – हालसम्म विदेशबाट आएकाहरुमा मात्रै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकोमा विदेशबाट आएका संक्रमितको परिवारका सदस्यलाई सरेको पहिलो केस धनगढीमा फेला परेको छ । दुबईबाट फर्किएका धनगढीका एक ३४
बिर्तामोड । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कोरोना संक्रमणबाट जनताको सुरक्षाका लागि प्रदेश सरकारको सामथ्र्यभन्दा उच्च स्तरको तयारी गरेको बताउनु भएको छ । उहाँले सरकारले
बिर्तामोड । झापाको क्वारेन्टाइनमा ४ सय ७ बेड खाली छ । १५ वटा स्थानीय तहमा निर्माण गरिएको २० वटा क्वारेन्टाइनमा ४ सय ८७ बेड राखिएको छ । जहाँ हाल ८०
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वान
काठमाण्डौ – कोरोनाको संक्रमण फैलिएको देशको संख्या २ सय ५ पुगेको छ । फोकल्याण्ड टापुमा एक जनामा कोरोना पुष्टि भएपछि कोरोना संक्रमण फैलिएको देशको संख्या २ सय ५ पुगेको हो
काठमाडौँ – सरकारले मुलुकभर १ सय २० जना बिरामी आइसोलेसनमा रहेको जनाएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाभित्र १५ र उपत्यकाबाहिर १०५ जना आइसोलसेनमा रहेको
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कोरोना भइरस (कोभिड १९) विरुद्ध लड्न पूर्ण तयारी गरेको बताउनु भएको छ । शुक्रबारदेखि सञ्चालनमा आएको (कोभिड–१९) विशेष अस्पतालको