काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् । ती व्यक्ति चैत ४ गते नेपाल आएका थिए ।
झापा । चीनको हुपेई प्रान्तको वुहानबाट फैलिएको कोरोना महामारीबाट विश्वभर नौ लाख ३५ हजार संक्रमित भएकोमा ४७ हजारको मृत्यु भइसकेको छ । संसारका २०३ मुलुकमा फैलिएको महामारीबाट नेपालमा पाँच जना
झापा । नेपालमा छैटौं कोरोना भाइरस संक्रमित बिरामी फेला परेका छन् । कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँ । उपत्यकाबाहिर कोरोना (कोविड १९) नमुना परीक्षण धमाधम भइरहेको छ । मंगलबार परीक्षणको लागि मेसिन पुगेपछि अब सातवटै प्रदेशमा नमुना परीक्षण धमाधम सुरु भएको छ । धरानस्थित विपी कोइराला
झापामा २२ वटा मुलुकबाट ५ सय ६९ जना घर आएको पहिचान भएको छ। जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तह र टोल विकास संस्थाको सहयोगमा लगत सङ्कलन गर्दा विदेशबाट झापा आएकाको
काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) का कारण एकान्तवासमा बस्दा बालबालिकाको बारेमा विशेष ध्यान दिन विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ । घरभित्रै थुनिएर बस्नुपर्दा, लामो समय विद्यालय नजाँदा तथा
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । १ अप्रिल २०२० मा ईन्डियन
विराटनगर । कोरोना रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा बुधबारसम्ममा ११ करोड रुपैयाँ बढी संकलन भएको छ । यो कोषमा प्रदेश सरकारले १० करोड
काँकरभिट्टा । विश्व यतिबेला कोरोना भाइरस विरुद्ध संघर्षरत छ । यो भाइरसका कारण करिब ४३ हजार मानिसको मृत्यु भइसकेको छ भने करिब २ लाख मानिसमा संव्रmमण देखिएको छ । यो