जेष्ठ १०, २०८२ शुक्रबार

मुख्य समाचार

झापाकी शान्ता काठमाडौंमा सम्मानित

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा झापाकी महिला समाजसेवी भागिरथा चापागाईं (शान्ता) काठमाडौंमा सम्मानित भएकी छन् । काष्ठमाण्डप रोटरी क्लबले शान्तासहित समाजिक कार्यमा सक्रिय काठमाडौंकी रिता राई र अनिता बज्राचार्यलाई


कोरोनाको त्रासले रंगमय हुने बिर्तामोड सुनसान

बिर्तामोड । हरेक वर्षको होलीमा रंगमय हुने बिर्तामोड आज सुनसान छ । छिटपुट बाहेकको अनुहारमा रंग पनि देखिएको छैन । विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावले बिर्तामोडको होलीलाई पनि प्रभावित बनाएको


होली पर्व : झापामा लाइभ कन्सर्टसहित भीडभाड गर्न नदिने

भद्रपुर – झापा जिल्लामा मनाइने फागु पूर्णिमा अर्थात् होली पर्वमा लाइभ कन्सर्टसहित भीडभाड गर्न नदिने भएको छ । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण फैलिने त्रासलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय


२० जना मन्त्रीद्धारा राजीनामा

काठमाण्डौ – भारतको मध्यप्रदेश राज्यमा चलिरहेको राजनीतिक सङ्कटका बीच मुख्यमन्त्री कमलनाथ बोलाएको मन्त्रिपरिषद्को आपत्कालिन बैठकमा २० जना मन्त्रीले राजीनामा बुझाएका छन् ।  राजीनामा बुझाएका मन्त्रीहरुले मुख्यमन्त्री कमलनाथलाई नयाँ धारबाट मन्त्रिमण्डल


जुडोमा स्वर्ण पदक विजेता देविकालाई सम्मान

भद्रपुर । झापा जिल्ला जुडो संघले दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता देविका खड्कालाई सम्मान गरेको छ । जुडो खेलको माध्यमबाट अन्र्तराष्ट्रिय पहिचान निर्माण गर्न सफल झापाली चेली देविकालाई


ताप्लेजुङ महिला गोल्डकपको सेमिफाइनलमा

झापा । साविक विजेता कर्णसिं सोनम एफसी यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । माउण्ट एभरेष्ट स्पोर्टिङ एफसीलाई २–० गोलले


कोरोनाको सन्त्रासमा ‘सात्विक’ होली

प्रकाश सिलवाल / शरद शर्मा काठमाडौं । विगत वर्षका होलीमा कलाकार र दर्शकबीच उल्लासपूर्ण रुपमा होली मनाउँदै आएका हास्य कलाकार मनोज गजुरेलले यसवर्ष घरमै आफन्तबीच सादा होली मनाए । ‘यस


जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता सम्पन्न

बिर्तामोड । लायन्स क्लव अफ अनारमनीको आयोजना झापाको बिर्तामोडमा जारी जिल्ला स्तरीय प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि खुल्ला डवल तर्फ सुदेन राई र प्रकाश राईले हात पारेका छन् । आज


समृद्धि गोल्धाप : शैक्षिक गुणस्तर सुधारमा फड्को

झापाको दक्षिण क्षेत्रमा अवस्थित हल्दिबारी गाउँपालिका सामुदायिक विद्यालयको गुणस्तर सुधार कायम गर्न लागिपरेको छ । यस गाउँपालिकाले विद्यालयमा विकसित शिक्षण पद्धति र आधुनिक व्यवस्थापन प्रणालीलाई अग्रपंक्तिमा राखेँर समायोजन गरिसकेको पाइन्छ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]