बिर्तामोड । झापाको बिर्तामोडमा लामो समयदेखि जुवा खेलाइरहेको ठाउँमा इलाका प्रहरी कार्यालय अनारमनीले छापा मारेको छ । छापाका क्रममा जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको डीएसपी मुकुन्द रिजालले जानकारी दिए
काठमाडौं । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने गरी सिफारिस गर्न नेकपा सचिवालय बैठकले गरेको अनुरोध पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले गौतमलाई राष्टियसभामा लैजाने निर्णय
सागर गौतम बिर्तामोड । झापामा स्वास्थ्य बिमा गर्नेको संख्या ३ लाख ६ हजार ४ सय ७४ पुगेको स्वास्थ्य बिमा बोर्डले जनाएको छ । शाखा कार्यालय झापाले जनाए अनुसार देशभरमै धेरै
काठमाण्डाै – बुधबार पनि मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मङ्गलबार र साेमबार पानी पारेको पश्चिमी वायु कमजोर हुँदै गएकाले पश्चिमको मौसम विस्तारै खुल्दै गएको मौसम
काठमाण्डाै – भारतको राजधानी दिल्लीमा हिंसा भड्किएपछि छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाइएको छ । साेमबार गृह मन्त्रालयमा भएको बैठकपछि भारतका केन्द्रीय गृह मन्त्री अमित शाहले शान्तिको अपिल
काँकरभिट्टा । मेचीनगरका कार्यपालिका सदस्य टिकाराम मंग्रातीले अनुगमन समितिबाट राजीनामा दिएका छन् । अनुगमनका क्रममा नगरका जिम्मेवार पदाधिकारीहरुले असहयोग गरेको भन्दै मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उक्त समितिबाट राजीनामा दिएको
पर्वत पोर्तेल काँकडभिट्टा — अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक प्रतियोगिता क्यालेन्डरअनुसार झापा गोल्डकप फागुन १६ देखि हुनुपर्ने हो । तर प्रतियोगिता आयोजनाको सुरसारै छैन । चौथो संस्करणसम्म आयोजित प्रतियोगिता यो
झापा । देशका ९० लघुवित्त संस्थाले तीन हजार ८६१ शाखामार्फत रु दुई खर्ब ५६ अर्ब लगानी गरेको जनाएका छन् । नेपाल लघुवित्त बैंकर्स सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा २८ लाख