काठमाडौँ – प्याजको मूल्य ह्वात्तै घटेको छ । प्रति केजी २ सय ५० रुपैयाँ सम्म रहेको प्याजको मूल्य घटेर ९० रुपैयाँमा झरेको हो । तरकारी बजार कालीमाटीमा आइतबारदेखि प्रति केजी प्याजको
काठमाडौं । सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएका छन् । यस्ता बिरामी भेटिएपछि गाउँपालिकाले पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ । सिन्धुपाल्चोकको जुगल
बिर्तामोड । झुठा विवरणका आधारमा १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको अभियोग लागेका जिल्ला प्रशासन झापाका अधिकृत गौरव ढुङ्गेल सर्वोच्च पुगेका छन् । विदेशीलाई नागरिकता दिने कार्यमा आफ्नो
काठमाण्डौ – दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टी (आप) ले फेरि एक पटक उत्कृष्ट प्रदर्शन गर्दै ६२ सिटमा जित हासिल गरेको छ । सन् २०१५ मा तीन सिट जितेको भारतीय
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त भएका छन् । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय गरेको एक मन्त्रीले बताए। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको
काठमाण्डाै – विद्युतीय भुक्तानी गरेमा मूल्य अभिवृद्धि कर (भ्याट) बापत तिरेको मध्ये १० प्रतिशत रकम फिर्ता पाइने भएको छ । विद्युतीय भुक्तानी अर्थात् डिजिटल पेमेण्ट गर्ने क्रम बढाउन सरकारले यस्तो निमय लागू
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरोध नगर्ने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार सिंहदरबारमा बसेको बैठकले संसद अवरुद्ध नगर्ने निर्णय गरेको सांसद डा. डिला संग्रौलाले जानकारी दिइन्
भोजपुर – यस वर्ष सुन्तला बिक्रीबाट ३० करोड रुपैयाँभन्दा बढी रकम भोजपुरमा भित्रिएको छ। उत्पादित चार हजार ७०६ मेट्रिक टन सुन्तला बिक्रीबाट सो बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको
दैलेख । पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ । अहिले ‘कति परिमाणमा पेट्रोलियम पदार्थ छ र कुन स्थानमा बढी भण्डारणको सम्भावना छ’ भनेर जमिनभित्रको अवस्था पत्ता लगाउने महत्वपूर्ण भौगर्भिक