जेष्ठ ७, २०८२ मंगलबार

मुख्य समाचार

प्रधानाध्यापक नियुक्तिमा दलित शिक्षकलाई अवरोध

सागर गौतम झापा । शिवसताक्षी–१ स्थित धर‌मपुर‌मा र‌हे‌को‌ लक्ष्मी नार‌ायण माध्यमिक विद्यालयमा कार्यर‌त शिक्षक खगे‌न्द्र बहादुर‌ लम्जे‌ललाई दलित अधिकार‌ समन्वय नगर‌ समितिले‌ प्रधानाध्यापक बनाउनु पनेर्‌ माग गर‌े‌को‌ छ । दलित भएकै‌


परीक्षामा धाँधलीको धन्दा

दिवाकर प्याकुरेल काठमाडौं । झापाको अर्जुनधारा नगरपालिकामा रहेको लक्ष्मी माध्यमिक विद्यालयको आँगनमा २०७५ वैशाखका पाँच बिहानीहरूमा परीक्षामा निरीक्षक माधव नेपालले लगातार जे देखे, त्यो उनको स्मृतिमा अझैं ताजै छ ।


हतियार देखाएर खोलाको अवैध उत्खनन

जनकपुरधाम । नदी–खोला अवैध उत्खननको विरोध गर्दा मिथिला नगरपालिकाका दिलीप महतोको हत्या भएपछि क्रसर व्यवसायको बदमासीबारे धेरैको ध्यान तानिएको छ । तर क्रसर उद्योगीहरुले हतियार बोकेर हिड्ने र स्थानीयलाई तर्साउने मात्र होइन,


निर्धारित समयमा बिर्तामोड-भद्रपुररोड नबन्दा मेचीकै व्यापार व्यवसायमा असर

झापा– सरकारले निर्धारित समयमा विकास निर्माणका परियोजना सम्पन्न गर्नुपर्ने कडा निर्देशन जारी गर्दै आए पनि निर्माण व्यवसायीले त्यसको ठाडै अवज्ञा गर्न छाडेका छैनन् । झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडलाई भद्रपुरसँग


बेवारिसे महिलाको उद्धारमा मानवअधिकारकर्मीको प्रयास असफल

भद्रपुर । भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा केही महिनायता बेवारिसे रूपमा रहेकी महिलाको आफन्त नभेटिएपछि मानव अधिकारकर्मीहरूले गरेको उद्धार प्रयास असफल भएको छ । शारीरिक रूपमा समेत अशक्त रहेकी ती महिलालाई


झापाली व्यवसायीको सपथ किच्चकबधमा

भद्रपुर । झापा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले बिहीबारदेखि पदभार सम्हालेको छ । मंसिर २० गते सम्पन्न निर्वाचन प्रक्रियाबाट निर्वाचित २३ सदस्यीय कार्यसमितिले बिहीबार झापाको ऐतिहासिक धामिृक तथा पर्यटकीय स्थल


माघ ५ गते बिर्तामोडमा एक्सपर्टको शैक्षिक सेमिनार

बिर्तामोड । एक्सपर्ट एजुकेशन बिर्तामोडले शैक्षिक सेमिनार गर्ने भएको छ । माघ ५ गते बिर्तामोडस्थि कार्यालयमा आयोजना गरेको सेमिनारमा अष्ट्रेलियामा अध्ययन गर्न जाने विधार्थीलाई परामर्श प्रदान गरिने भएको छ ।


र्यापर साकारलाई बिर्तामोड प्रहरीले परिवारलाई जिम्मा लगायो

बिर्तामोड । चर्चित र्यापर साकारलाई प्रहरीले परिवारसँग जिम्मा लगाएको छ । आज बिहान इलाका प्रहरी कार्यालय अनारमनीले परिवारलाई जिम्मा लगाएको डिएसपी मुकुन्द रिमालले जानकारी दिए । केही दिन देखि बिर्तामोडका


प्रसाईंलाई पक्राउ गर्न अदालतले दियो अनुमति

काठमाडौं । जिल्ला अदालत भक्तपुरले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको छ । प्रसाईं भने फरार छन् । २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]