जेष्ठ ४, २०८२ शनिबार

मुख्य समाचार

कालापानीबाट सेना फिर्ता लैजाऊ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक इन्च नेपाली भूमि पनि मिच्न नदिने भन्दै कालापानी क्षेत्रबाट आफ्नो सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । हालसालै भारतले जारी गरेको राजनीतिक


तिन जिल्लामा सञ्जाल बनाएर १ अर्व २४ करोड ठग्ने योजनाकार बिर्तामोडबाट नियन्त्रणमा

बिर्तामोड । हजारौं सर्वसाधरणलाई सञ्जालमा जोडर ठगी गर्ने तयारी गरिरहेका तिन व्यक्तिलाई इलाका प्रहरी कार्यलय अनारमनीले शनिवार नियन्त्रणमा लिएको छ । झापाका ३२ महिलालाई बिर्तामोडमा प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रमस्थलबाट


भ्रमण वर्ष २०२० को सफलताका लागि झापाबाट २५ किमि पैदलयात्रा

बिर्तामोड । पर्यटन प्रवद्र्धनका लागि झापाबाट जनजागरण अभियान–२०७६ शुरु गरिएको छ । आजबाट शुरु भएको अभियानमा झापाका २७ जना युवा सहभागी छन् । युवा व्यवसायी, राजनीतिकर्मी, पत्रकार सहभागी अभियान हरेक


विमलसहित चार खेलाडी राष्ट्रिय टिमबाट बर्खास्त

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै राष्ट्रिय टिमबाट बर्खास्त गरेको छ । एन्फाले स्टार


इलामे अनेरास्ववियुलाई सलाम : जसले भारतले कब्जा जमाएको भुमिमा फहरायो नेपालको झण्डा

इलाम । भारतले अतिक्रमण गरेको  नेपाली भुमिमा  सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी–नेकपाको विद्यार्थी भातृसंगठन अनेरास्ववियुले नेपाली झण्डा फहराएको छ ।भारतिय सिमा सुरक्षा वल (एसएसबि)सँग प्रतिकार गरि इलामको सन्दकपुर गाउँपालिका वडा न.


अर्जुनधारा धाममा अर्जुन र गाईको नयाँ मुर्ति

अर्जुनधारा । अर्जुनधाराधाममा अर्जुन र गाईको मुर्ति परिवर्तन गरिएको छ । पुरानो मुर्ति हटाएर नयाँ प्रतिस्थापन गरिएको कार्यलय सचिव कृष्ण प्रसाद भट्टराईले जानकारी दिए । अर्जुनले वाण हानी पानी निकालेको


नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्बाङ

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, संसदीय दलका उपनेता एवंम संविधानसभा अध्यक्ष सुबासचन्द्र नेम्बाङले नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय कार्य भएको भन्दै उक्त कार्य सच्याउन माग


अफ्तावको पावर,पैसा र धम्कीले रोकेन न्याय , अन्ततः गए जेल

रौतहट । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई थुनामा राख्न आदेश दिएको छ । पहिलो संविधानसभाको निर्वाचनका समयमा रौतहटको राजपुरमा भएको बम बिस्फोटको घटनामा पक्राउ परेका


बेदान्तले जिते ‘सहारा सूर्योदय एक्स्टेम्पर स्पिच कन्टेस्ट’को उपाधी

बिर्तामोड । सहारा सूर्योदय एक्स्टेम्पर स्पिच कन्टेस्ट–२०७६ को उपाधी झापाको कन्काई नगरपालिका–४ सुरुङ्गामा रहेको मेरी गोल्ड अंग्रेजी माध्यमिक विद्यालयका बेदान्त तिम्सिनाले जितेका छन् । सूर्योदय टेलिभिजनले आयोजना गरेको यस प्रतियोगिताको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]