बैशाख २७, २०८२ शनिबार

मुख्य समाचार

डेंगुका कारण १८ वर्षीय किशोरको मृत्यू

विराटनगर । डेंगुका कारण विराटनगरमा एकजनको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर– १० का १८ वर्षीय अभिनाश शर्मा रहेका छन् । शर्मा विराटनगरको शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययनरत


तीन दिन मनसुन सक्रिय रहने

मौसम विश्लेषण (Meteorological Analysis): मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) हाल औसत स्थानको आसपासमा रहेको छ। साथै, भारतको मध्य प्रदेशको उत्तरी भाग तथा उत्तर प्रदेशको दक्षिण भागमा एउटा निम्न चापीय


गायिका मेनुकालाई उत्कृष्ट नागरिक सम्मान

सिएम शर्मा कनकाई । दृष्टिबिहीन गायिका मेनुका पौडेल उत्कृष्ट नागरिक सम्मानबाट सम्मानित भएकी छन् । लायन्स क्लब अफ कनकाई सुरुङ्गाको तेस्रो तथा लियो क्लब अफ कनकाई सुरुङ्गाको दोस्रो पद हस्तान्तरण


बिर्तामोडद्धारा ३४ परिवारलाई घर हस्तान्तरण : मुन्सीबस्तीका मुखियाले भने – घर पाइएला भन्ने सपना कहिल्यै देखिन

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आज ३४ परिवारलाई घर हस्तान्तरण गरेको छ । बिर्तामोड–७ मा रहेको मुन्सीबस्ती र मुसहरबस्तीका विपन्न परिवारलाई नगरपालिकाले घर हस्तान्तरण गरेको हो । बिर्तामोड नगरपालिकाले घर निर्माणमा


बजाजको महामेला : पहिलो दिनमै ५१ जनाले चढे नयाँ बाइक

बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि बजाज कम्पनीको एक्सचेन्ज महामेलाको शुरु भएको छ । महामेलामा पहिलो दिन ५१ जनाले नयाँ मोटरसाइकल खरिद गरेको मेची पावर मोवाइल ट्रेडका सञ्चालक मनोज बंशलले जानकारी


प्रधानमन्त्रीको घाँटीमा राखिएको ट्युव निकालियो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको घाँटीमा राखिएको ट्युव निकालिएको छ । सिंगापुरमा मिर्गौलाको उपचार प्लाज्मा थेरेसिस गर्दा राखिएको ट्युब बुधबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा


सहकारीमाथिको आक्रमण बन्द गर्न माग

बिर्तामोड । झापा जिल्ला सहकारी संघले सहारा नेपालको नवनिर्मित भवनमा आइतबार भएको बम बिस्फोटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले आज विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानकर्षण भएको जनाएको


द्रुतमार्ग निर्माणपछि बिर्तामोडको दुरी ४७ किमि मात्रै

फिक्कल– इलामबाट मेची राजमार्ग हुँदै बिर्तामोड पुग्न ८३ किलोमिटर दूरी पार गर्नु पर्ने हुन्छ तर, यहाँ हाल निर्माण भइरहेको दु्रत मार्ग सम्पन्न भएपछि ४७ किलोमिटरको यात्रामै बिर्तामोड पुग्न सकिन्छ । पहाडी


विप्लवका छोरासहित १५ जना पक्राउ

चितवन – सरकारबाट प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द(विप्लव)का छोरा प्रकाश पक्राउ परेका छन् । उनी चितवन मेडिकल कलेज परिसरबाट पक्राउ परेका हुन् । उनीसहित अन्य १५ जना विद्यार्थी पक्राउ गरिएको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]