बैशाख २७, २०८२ शनिबार

मुख्य समाचार

अनाथ किशोरीले जितिन् मिस टिनको उपाधि

विर्तामोड । अनाथलयमा हुर्किएकी भावना चौहान मिस टिन प्रोभिन्स १ को विजेता बनेकी छन् । विर्तामोड नगरपालिका–४ मा रहेको अनाथ आश्रममा सहारा लिएर बसेकी किशोरी चौहानले उपाधि जितेकी हुन् ।


नारायणीमा कागजको होइन, दुई महिनाभित्र साच्चिकै पानीजहाज चल्ने

चितवन । निर्माणाधीन ‘रिभर क्रुजसिप’ दशैं अगाडि नै सञ्चालनमा आउने भएको छ । राइनो वाटर ईन्टरटेन्मेन्ट प्रा.लिले काप्रेघाटमा निर्माण गरिरहेको क्रुजसिपलाई पानीमा राखेर गरिएको परीक्षण सफल भएको छ । राइनो


मेचीनगरमा कालाजार विरुद्ध स्प्रे मेन परिचालन

मेचीनगर । झापाको मेचीनगरमा कालाजारको नयाँ रोगी फेला परेपछि नगरपालिकाले विभिन्न वडामा किटनाशक विषादी छिटकाउ कार्यक्रम सञ्चालन गरेको छ । नगरका कालाजार प्रभावित क्षेत्रमा स्प्रे मेन परिचालन गरि ‘अल्फासाईडफर पाराफोराईड’


१५ जना बन्दकर्ता पक्राउ

सुमन तिमल्सिना मोरङ । लोक सेवा आयोगले विज्ञापन निकाल्दा विभेद गरेको भन्दै प्रदेश नम्बर १ बन्दको आह्वान गरी बन्द गराउँदै हिँडेका नेपाल आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम माण्डुप राईलगायत


आदिवासी जनजातिद्वारा सवारी तोडफोड

बिर्तामोड । नेपाल अादिवासी जनजाति महासंघले बन्द उल्लंघन गरेको भन्दै सार्वजनिक यातायातमा तोडफोड गरेका छन् । बिहान पूर्वबाट पश्चिम जादै गरेको मे १ ख २७९५ नम्बरको सुर्योदय यातायातमा महासंघका कार्यकर्ताले


नेकपा झापाको इञ्चार्जमा कोइराला र धर्मशिला

विर्तामोड । नेपाल कम्यूनिष्ट पार्टी झापाको जिल्ला इञ्चार्ज र सह इञ्चार्ज बन्न र बनाउन नेताहरुको दौडधुप शुरु भएको छ । साउन ५ गते बस्ने केन्द्रीय सचिवालयको बैठकले देशभरको इञ्चार्ज टुङ्गो


होटल व्यवसायलाई मर्यादित बनाउन प्रहरीकाे एक्सन

बिर्तामोड । होटल व्यवसायलाई मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय झापाले पहल थालेको छ । आज इलाका प्रहरी कार्यालय अनारमनीमा होटल व्यवसायीसँग अन्तरक्रिया गर्दै प्रहरीले सेवामुखी होटल व्यवसायलाई मर्यादित बनाउन पहल


अदुवा खोलामा १२ वर्षीय बालक बेपत्ता

बिर्तामोड । झापामा मंगलवार वेपत्ता भएका बालक अझै भेटिएका छैनन् । साथीहरुसँग पौडी खेल्न गएका १२ वर्षीय बालक विजय खड्का बेपत्ता भएका हुन् । बाह्रदशी गाउँपालिका – ३ प्रतिमा चोक


अनुदान लिएर स्थापना गरिएका सहकारी पसल बन्द

विर्तामोड । आर्थिक रुपमा विपन्न वर्गलाई लक्षित गर्दै सरकारी लगानीमा खोलिएका झापाका अधिकांस सहकारी पसल बन्द भएका छन् । दैनिक उपभोग्य वस्तु सुफत मुल्यमा उपलब्ध गराउने यस्ता सुफत मुल्यका सहकारी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]