बैशाख २६, २०८२ शुक्रबार

मुख्य समाचार

एमालेले बैशाख ११ को युवा भेला बिशेष हुने

काठमाडौं । नेकपा एमालेले बैशाख ११ लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजना गर्ने विशेष कार्यक्रमको तयारीलाई तीव्र बनाएको छ । जनताले जितेको दिन युवा सेलिब्रेसन कार्यक्रम आयोजनाका लागि पार्टी महासचिव शंकर


लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरवारवाट पक्राउ

काठमाडौं, ७ बैशाख । नयाँ बानेश्वर केन्द्रित आन्दोलनको तयारीमा जान लागेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरू पक्राउ परेका छन् । नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडन जान लागेको


निषेधित क्षेत्रमा उच्च सुरक्षा सतर्कता

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाण्डौमा गर्न लागेको आन्दोलनलाई मध्यनजर गरी सुरक्षा सतर्कता उच्च पारिएको छ । काठमाण्डौमा यसअघि तोकिएको निषेधित क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।


हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै

झापा । हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदैछ । स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका झन्डै


५६ जना ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान

शिवसताक्षी । नेकपा एमालेले झापा शिवसताक्षी ९ का ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको छ । नेकपा एमाले शिवसताक्षी वडा नं. ९ कमिटीले वडा ५६ जना ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरेको होे ।


अनेमसंघ झापाको क्यालेन्डर विमोचन

झापा । अखिल नेपाल महिला संघ झापा जिल्ला कमिटीको आयोजनामा नववर्ष २०८२ को शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम शनिवार बिर्तामोडमा सम्पन्न भएको छ । अनेमसंघ जिल्ला अध्यक्ष लीला


शहीद सुरज विश्वास र राजन गिरीको १९ औं स्मृति दिवस

भद्रपुर । तात्कालिन राजा ज्ञानेन्द्र शाहाको सक्रिय शासन कालमा वि.सं. २०६३ साल वैशाख ६ गते शाही नेपाली सेनाले हानेको गोली लागेर झापाली दुई सपुतले सहादत प्राप्त गरेको दिनलाई सम्झना गर्दै


स्थानीय तहका कर्मचारी सोमबार कालो पट्टी बाँधेर काम गर्ने

बिर्तामोड । स्थानीय तहका कर्मचारी पनि आन्दोलित भएका छन् । स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालले शनिबार विज्ञप्ति जारी गर्दै आइतबारदेखि आन्दोलन गर्ने जनाएको हो । सञ्जालका महासचिव दिपक सिंह धामीले


आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने

बिर्तामोड ।  हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्युन चापिय रेखाको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]