बैशाख २३, २०८२ मंगलबार

मुख्य समाचार

बिरिङ खोलामा छठ पुजाको तयारी पुरा

बिर्तामोड । झापाको विरिङ खोला किनारमा आयोजना गरिने छठ पुजाको तयारी पुरा भएको छ । आज पत्रकार सम्मेलन गर्दै छठ समाज सेवा समिति बिर्तामोडले पुजाका लागि आवश्यक तयारी पुरा भएको


विदेशी पर्यटकको सङ्ख्यामा पुनरुत्थान

काठमाडौँ, २० कात्तिकः सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अक्टोबरमा कूल एक लाख २४ हजार


रवि लामिछाने पक्राउको विरोधमा ८ प्रदर्शनकारी पक्राउ

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउको विरोधमा उत्रिएका ८ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो विरोधमा उत्रिएका उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि


नव युवा क्लबको सामूहिक देउसीभैलो तथा साँस्कृतिक कार्यक्रम

शनिश्चरे – अर्जुनधारा नगरपालिका ४ र ७ संयुक्त नव युवा क्लबले शुभदिपावली तथा छठ पर्वको अवसर पारेर स्थानीय एकता चोक मिलडाँडामा सोमबार साँझ सामूहिक देउसीभैलो तथा साँस्कृतिक कार्यक्रम गरेको छ


कारसहित पोखरीमा खसेर बेपत्ता २ जनाको शव निकालियो

सर्लाही, २० कात्तिक । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा कारसहित पोखरीमा खसेर बेपत्ता भएका दुई जनाको शव गोताखोर टोलीले निकालेको छ । बयलबास बजारबाट महोत्तरी जाँदै गरेको लु २ च ६७५८


रवि र छविलाई आज अदालत लगिँदै

पोखरा । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई  आज अदालतमा लगिँदै छ । जिल्ला प्रहरी कार्यालय


कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन

मधुकर अधिकारी अमेरिका, २० कात्तिकः विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ ।


छठ पर्व सु्रु, आज नहाय खाय

धनुषा, २० कात्तिक – आस्थाको पर्व छठका लागि जनकपुरधामका पोखरीहरूलाई आकर्षक रुपमा सजाइएको छ । जनकपुरधामलगायत मधेशमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्व सुरु भएको छ ।अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि


दमकमा लेनदेन विवादमा छुरा प्रहार, एक घाइते

बिर्तामोड । लेनदेनको विषयमा विवाद हुँदा झापाको दमकमा छुरा प्रहार गर्दा एक जना घाइते भएका छन् । सोमबार दिउँसो दमक नगरपालिका वडा न.६ नमुना मार्ग स्थित अस्तव आलमले संचालन गरेको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]