बैशाख २३, २०८२ मंगलबार

मुख्य समाचार

रवि लामिछानेलाई बुटवल ल्याउने तयारी

बुटवल, १९ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गर्न प्रहरीले बुटवल ल्याउने भएको छ । कात्तिक २ गतेदेखि सहकारी ठगी


युवा सङ्कल्प यात्रा कात्तिक २३ गतेदेखि

काठमाडौँ, १९ कात्तिक – नेपाली कांग्रेसका युवा नेताको संयोजनमा १० बुँदे एजेण्डासहित मेची–महाकाली ‘युवा सङ्कल्प यात्रा’ सञ्चालन गरिने भएको छ । यात्राबाट युवालाई लोकतन्त्र, विधिको शासन, युवा हकहित र जनअधिकारका


मौसम अनुकूलन नहुँदा धान उत्पादन घट्ने अनुमान

काठमाडौँ, १९ कात्तिक – यस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ । किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान


अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै

काठमाडौँ, १९ कात्तिकः अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै गएको छ । चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९र०८० मा ७७ मेट कफी विदेशमा निर्यात गरिएको


हवाई उडान प्रभावित

काठमाडौँ, १९ कात्तिकः प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो ।


कोरलामा खानेपानी र शौचालयको अभाव

म्याग्दी, १९ कात्तिक – व्यापारिक नाका र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा खानेपानी र शौचालयको अभाव छ । समुन्द्री सतहदेखि चार


सरकारी कार्यालय भोलीदेखि मात्रै खुल्ने

बिर्तामोड, १९ कात्तिक । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएको छ । तिहारको मुख्य दिन हिजो दाजुभाइले दिदीबहिनीबाट टीका लगाएसँगै तिहार सकिएको हो


विश्वकप लिग-२ : आज नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडौं, १९ कात्तिक । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ । यो खेल सोमबार राति १० बजेर १५ मिनेटमा अमेरिकाको डालासस्थित ग्रान्ड


दाईजो स्वरूप गाउँ नै दिने प्रथा अझै कायमै

इनरुवा – तराई मधेस क्षेत्रमा दाईजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेस क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायका व्यक्तिले छोरी-चेलीको विवाह गर्दा दाईजोमा गच्छेअनुसार पैसा तथा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]