बैशाख २३, २०८२ मंगलबार

मुख्य समाचार

मरिक समुदाय छठका लागि बाँसका सामग्री बनाउन व्यस्त

इनरुवा, १८ कात्तिक – सुनसरी हरिनगर गाउँपालिका–२ का भट्टाई मरिक एकाबिहानै हातमा बाँस र दाउ (खुर्पाजस्तो हतियार) लिएर घरबाट निस्किनुहुन्छ । त्यसलाई आवश्यकताअनुसार काट्नुहुन्छ, अनि काममा लाग्नुहुन्छ । स्थानीय गीता


मधेस-पहाडको कथा र सौन्दर्यमा ‘केटी हराएको सूचना’

काठमाडौँ, १८ कात्तिक – वृतचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित हुनुभएका निर्देशक दीपेन्द्र गौचनले ठूलो पर्दाका लागि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गर्नुभएको छ । झन्डै ३२


आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत

काठमाडौँ, १८ कात्तिक – यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा


वार्षिक श्राद्वको दिन पारेर एकजना पुरूषलाई सम्मान

बिर्तामोड १७ कात्तिक । हिन्दु परम्परा अनुसार बाबू-आमाको श्राद्व अनिवार्य मानिन्छ । तर, श्राद्व कर्म गर्ने र गराउने मध्ये कुनै श्रद्वा बाहिरिएको प्रमाणित भयो भने श्राद्व गर्नेको मन भड्किन्छ ।


कुटीले हात काट्दा भुर्तेल घाइते

झापा, कात्तिक १७ । कुटी काट्ने मेसिनले हात काट्दा झापा दमकका एक व्यक्ति घाइते भएका छन् । आज दिउँसो अन्दाजी १२ः३० बजे कमल गाउँंपालिका वडा न। ६ स्थित निरौला कृषि


बाढीपहिरो पीडितलाई ‘फूल र बत्तीको झिलिमिली’ लागेन्

धुलिखेल, १७ कात्तिकः तिहार भन्नेबित्तिकै फूल र बत्तीको झिलिमिलीसहित मनभरि हर्ष र उमङ्गको पर्वका रुपमा लिने गरिन्छ । समाजमा सबैसँगको सद्भाव र मनोरञ्जनको पर्वका रुपमा लिने गरेको तिहारलाई सबैले उत्सव


कोरला नाकामा अध्यागमन कार्यालय स्थापना हुँदा स्थानीयमा उत्साह

गण्डकी, १७ कात्तिक – लामो समयको प्रतिक्षापछि अन्ततः हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेगस्थित नेपाल र चीनबीचको २४ नं सीमास्तम्भ क्षेत्रमा कोरला नाकामा नेपालले अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको छ ।


सरकारले राम्रो काम गरिरहेको छ : सभापति देउवा

भक्तपुर, १७ कात्तिकः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको बताउनुभएको छ । आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति


कार्तिक शुक्ल प्रतिपदा : गरियो गोवर्धन पूजा

बिर्तामोड । तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गोवद्र्धन, बलि, गोरु, हलि एवं कृषकको पूजाआजा गरी मनाइएको छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाएर त्यसलाई गोवर्द्धन पर्वत मानेर


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]