बैशाख २३, २०८२ मंगलबार

मुख्य समाचार

कात्तिक शुक्ल प्रतिपदास् नेपाल संवत् ११४५ प्रारम्भ

काठमाडौँ, १७ कात्तिक – नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर


भाईटीकामा कुन-कुन स्थानमा हुँदैछ वर्षा ?

बिर्तामोड – यसपटक तिहारको भाईटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई


तिहारको चौँथो दिन आज गाईको पूजा

बिर्तामोड । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि


साहित्यकार सरोज ओलीको निधन

झापा । झापाका साहित्यकार तथा शिक्षासेवी सरोज ओलीको ८४ वर्षको उमेरमा निधन भएको छ । अर्जुनधारा ८ निवासी ओलीको आज दिउँसो आफ्नै निजी निवासमा निधन भएको हो । साहित्य लेखनमा


सद्भावको पर्व बन्दै छठ

निरंजनकुमार साह धनुषा, १६ कात्तिकः छठ विगतमा तराईका जिल्लामा मात्रै मनाइन्थ्यो । पछिल्लो समय यसको व्यापकता स्वदेशमा मात्र नभइ सात समुद्रपार पुगेको छ । जताततै छठको रौनक छ । अस्ताउँदो


चन्द्रागिरिमा फेरि पोखिए प्रधानमन्त्री ओलीका काव्यिक भावना

काठमाडौँ, १६ कात्तिक – तिहार बिदाको समयलाई सदुुपयोग गर्र्दै प्रधानमन्त्री केपी शर्मा ओली केबुलकार चढेर शुक्रबार मध्यान्ह परिवारसहित चन्द्रागिरि डाँडोमा पुुग्दा वातावरण थोरै घमाइलो थियो । वरिपरीका जङ्गललाई हुस्सुुले नछोपे


तिहारमा प्रयोग हुने केही महत्वपूर्ण सामाग्रीहरु

काठमाडौं, १६ कात्तिक । उमंग र उत्साह बोकेर आउने सांस्कृतिक पर्व तिहारको भिन्नै महत्व छ । शरद ऋतुको मौसम भएकाले घर आँगनमा ढकमक्क सयपत्री र मखमली फूल फुलाउने चलन छ


महिलाहरुलाई सधैं उच्च सम्मान गर्छु : दुर्गा प्रसाई

झापा । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईले महिलाहरुलाई सधैं उच्च सम्मान गर्ने गरेको बताएका छन् । उनले महिलाविरुद्ध हिंसा हुने कुनै पनि कार्य नगरेको


पूर्बेली ढुवानीले थप्यो ५ वटा ट्रक

बिर्तामोड । पूर्बेली ढुवानी सेवा प्रा.लि. बिर्तामोडले ढुवानी सेवा थपलाई थप सहज बनाउने योजनाका साथ ट्रक थपेको छ । कोशी प्रदेश र बाहिरका विभिन्न जिल्लामा समेत सेवा दिँदै आएको पूर्बेलीले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]