बैशाख २४, २०८२ बुधबार

मुख्य समाचार

काँकडभिट्टामा अवैध २७८ बोतल मदिरासहित चालक पक्राउ

झापा । भारतबाट भन्सार छलेर नेपाल तर्फ आउँदै गरेको गाडीमा अवैध मदिरासहित चालक पक्राउ परेका छन् । प्रहरीले काँकडभिट्टामा पक्राउ गरेको जनाएको छ । आज बिहान मेचीनगर– ६ भन्सार गेट


विपद् प्रभावितलाई लत्ताकपडा वितरण

धरान – यहाँको बराहक्षेत्र नगरपालिकामा बाढी तथा डुबानबाट प्रभावित सुत्केरी, गर्भवती, शारीरिक अपाङ्गता भएका तथा एकल महिलालाई राहतस्वरूप सरसफाइका लागि आवश्यक सामग्री र लत्ताकपडा वितरण गरिएको छ । नेपाल रेडक्रस


बाढीपहिरोको एक महिनाः अझै क्षतिको पूर्ण विवरण सङ्कलन हुन सकेन

काभ्रेपलाञ्चोक, १३ कात्तिकः बाढीपहिराले यहाँ जनधनको ठूलो क्षति पुर्याएको एक महिना भयो । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिराले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा क्षति


पाल्पामा सयपत्री फूलको माग उच्च

पाल्पा, १३ कात्तिकः ढकमक्क फुल्दै गरेको सयपत्री फूलले यतिबेला ग्राहक तथा व्यवसायीको मन तानिरहेको छ । तिहार नजिकिँदै गर्दा व्यवसायीलाई फूलको माग आइरहेको छ । वैदेशिक रोजगारीबाट फर्केर पुष्प व्यवसायमा


‘डर्टी पेनिकल’ रोगले धान बालीमा क्षति

झापा, १३ कात्तिकः धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ । झापाका पाँच स्थानीय तहको दुई सय बिघा


कार्तिक कृष्णपक्षः दोस्रो चाड तिहार (यमपञ्चक) सुरु

काठमाडौँ, १३ कात्तिकः प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी


मह बेचेर वार्षिक १२ लाख बढी आम्दानी

ढोरपाटन – जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ व्र्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आउनुभएको छ । मौरीपालनबाट उहाँले वार्षिक रु १२ देखि रु १५ लाखसम्म आम्दनी


अर्जुनधारामा स्कुल बस दुर्घटना , १० विद्यार्थी घाइते

बिर्तामोड – झापाको अर्जुनधारामा स्कुल बस दुर्घटना हुँदा बालबालिकासहित १० जना घाइते भएका छन् । आज बिहान अन्दाजी १० बजे अर्जुनधारा १ शनिश्चरे–साधुटारस्थित भित्री सडकखण्डमा माटेबाट साधुटारतर्फ आउँदै गरेको बस


बुद्धशान्ति – २ का वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा पास तथा लेनदेन सिपारिशसम्बन्धी कामका लागि सेवाग्राहीसँग ८० हजार रुपैयाँ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]