बैशाख २७, २०८२ शनिबार

मुख्य समाचार

दुर्घटनामा मोसा चालकको घटनास्थलमै मृत्यु, बसमा आगजनी

झापा । झापाको कमलमा यात्रु बाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । बस चालकको लापरबाहीले दुर्घटना भएको भन्दै आक्रोशित भीडले बसको अगाडि भागमा आगजनी गर्नुका साथै झ्यालका


‘सवारी लाइसेन्स अब मोबाइलमै, कार्ड आवश्यक नपर्ने’

काठमाडौं, ३ कात्तिक । सरकारले सवारी चालक अनुमतिपत्र र ट्राफिक जरिवाना भुक्तानी प्रक्रियामा महत्त्वपूर्ण परिवर्तन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत यस नयाँ व्यवस्थाबारे जानकारी दिएका छन् ।


सांसद लामिछाने पक्राउ बारे संसद सचिवालयले गरायो जानकारी

काठमाडौं । संघीय संसदले प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराएको छ । संसद सचिवालयले चितवन क्षेत्र नं २ बाट निर्वाचिन सांसद रवि लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी


लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान हुने

काठमाडौं, ३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान हुने भएको छ । शुक्रबार काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेविरुद्ध कास्कीको


मलेसियाद्वारा श्रमिकलाई १७ सय रिंगेट न्यूनतम तलब दिने घोषणा

काठमाडौँ – मलेसियाका सबै क्षेत्रमा काम गर्ने श्रमिकको नयाँ न्यूनतम तलब बढाउँदै १७ सय रिंगेट (करिब ५३ हजार रुपैयाँ) दिने घोषणा गरिएको छ । मलेसियन प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इव्राहिमले


केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

बिर्तामोड । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली


हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द

मकवानपुर : हेटौडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतसम्भार गर्नुपर्ने जनाउँदै तीन हप्ताका उत्पादन बन्द गरेको छ । बडादसैँको बिदालगत्तै उद्योग सञ्चालन गरिए पनि क्लिनिकलर मेसिनलगायत विभिन्न उपकरणको तत्काल


सडक विभागका उच्चस्तरीय टोलीद्वारा फोक्सिङटार पुल निरीक्षण

खोटाङ, ३ कात्तिकः सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकको सुनकोशीस्थित फोक्सिङटार पुल बाढीले बगाएपछि सडक विभागका उच्च अधिकारी र विज्ञ टोलीले निरीक्षण गरेका छन् । सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा


आठौँ रोलिङ च्यालेन्जकपको उद्घाटन खेलमा आयोजक र एपिएफ खेल्दै

मेचीनगर, कात्तिक ३ । आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्जकप २०८१ आजबाट धुलाबारीमा सुरु हुँदैछ । उद्घाटन खेलमा आज आयोजक रोलिङ क्लबले सुनसरीको सशस्त्र प्रहरी बल (एपिएफ) को सामना गर्दैछ ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]