जेष्ठ २, २०८२ बिहीबार

मुख्य समाचार

ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल

फुङ्लिङ , २४ असोजः ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रुपमा, पर्यटकीय गन्तव्यका रुपमा विकास हँुदै गएको छ । जैविक विविधता र प्राकृतिक मनोरम दृश्यावलोकनले भरिपूर्ण


२० जिल्लाका ७१ पालिका विपद् सङ्कटग्रस्त क्षेत्र

काठमाडौँ, २४ असोज –  सरकारले २० जिल्लाका ७१ पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सुरूमा ११ जिल्लाका ४१ पालिकालाई घाषणा गरिए पनि विभिन्न क्षेत्रबाट माग भइ आएअनुसार हाल


नेवार समुदायको घरघरमा कुछी भ्वयः मनाइयो

भक्तपुर, २४ असोजः विजयादशमीको आठौँ दिन आज साँझ नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाएका छन् । नेवारीमा कुछीको अर्थ दुई ‘माना’ र भ्वयको अर्थ ‘भोज’ भएकाले यसलाई कुछी


दशैंमा निमु राजवंशीलाई राष्ट्रिय युवा संघ भद्रपुरको घर उपहार

भद्रपुर । राष्ट्रिय युवा संघ भद्रपुर नगर कमिटीले दशैंमा एक विपन्न परिवारलाई उपहार स्वरुप घर निर्माण गरेर हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमका बीच घर हस्तान्तरण गरिएको हो ।


नव युवा क्लबद्वारा जग्गादाताहरुलाई सम्मान

अर्जुनधारा । अर्जुनधारा नगरपालिका – ४ र ७ एकता चोकस्थित नव युवा क्लबले एक कार्यक्रमकाबीच जग्गादाताहरुलाई सम्मान गरेको छ । क्लबद्वारा सामुदायिक भवनमा आयोजित सामूहिक दुर्गा कार्यक्रममा संस्थाको जग्गा खरिदका


बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नम्बर ४ लाई

बिर्तामोड, असोज २४ । वडा नम्बर ५ लाई सडनडेथमा हराउँदै वडा नम्बर ४ ले बिर्तामोडमा सम्पन्न अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको


राजकीय सम्मानका साथ विश्व प्रसिद्ध उद्योगपति रतन टाटाको अन्त्येष्टि गरिने

नयाँ दिल्ली । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको छ । टाटा सन्सका अध्यक्ष एन। चन्द्रशेखरनले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन


हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो

गोरखा २४ असोज : गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । आज बिहान शुभसाइतमा दरबारका सुसारेहरुले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती


दसैँमा गाउँ नै रमाइलो

म्याग्दी, २४ असोजः खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला । वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङ्खला । रातोमाटो र कमेरो पोतेर


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]