जेष्ठ २, २०८२ बिहीबार

मुख्य समाचार

दसैँमा गाउँ नै रमाइलो

म्याग्दी, २४ असोजः खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला । वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङ्खला । रातोमाटो र कमेरो पोतेर


बिर्तामोड अन्तरवडा फुटबल : वडा नम्बर ५ फाइनलमा

बिर्तामोड । टाइब्रेकरमा वडा नम्बर ९ लाई हराउँदै वडा नम्बर ५ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जितसँगै वडा नम्बर ५ ले वडा नम्बर ४ सँग


आश्विन शुक्ल सप्तमी : फूलपाती भित्र्याइँदै

काठमाडौँ, २४ असोजः आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व


बाढीले ५० लाख बराबरको केरा नोक्सान

इनरुवा – सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा केराखेती गर्नुभएको थियो । सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा क्षति पु¥याएपछि उहाँ चिन्तित हुनुहुन्छ । उहाँले भन्नुभयो“ आफ्नै जग्गामा


खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान

सोलुखुम्बु, २३ असोजः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन् ।


एक बोतल पानी सय रुपियाँमा बेच्दा दुई लाख जरिवाना

कास्की, २३ असोजः तोकिएको अधिकतम खुद्रा मूल्य रु २० को पानीको बोतल रु एक सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई रु दुई


शिवसताक्षीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको अभिमुखीकरण

झापा –  शिवसताक्षी नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना अभिमुखीकरण गरिएको छ । शिवसताक्षी नगरपालिकाको आयोजनामा करुणा फाउण्डेसनले शिवसताक्षीका अपाङ्गता भएका व्यक्ति, संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापकहरुलाई सहभागी गराई


राजवंशी युवा समाजको केन्द्रीय अध्यक्षमा अर्जुन राजवंशी चयन

बिर्तामोड – पत्रकार अर्जुन राजवंशी, राजवंशी युवा समाजको केन्द्रीय अध्यक्ष पदमा चयन भएका छन् । राजवंशी समाज विकास समिति केन्द्रीय समितिले मंगलबार झापाको घैलाडुब्बामा आयोजना गरेको बृहत्त भेलामार्फत पत्रकार अर्जुन


काठमाडौँ उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै

काठमाडौँ, २३ असोजः काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]