जेष्ठ ४, २०८२ शनिबार

मुख्य समाचार

बाढी पहिरोमा मृत्यु हुनेको संख्या २३२ पुग्यो

काठमाडौं  । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २३२  जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता छन् । नेपाल प्रहरीका अनुसार प्राकृतिक विपद्मा १६५


झापामा सवारी दुर्घटना जोखिम न्यूनीकरण तथा प्रतिकार्य अभ्यास सम्पन्न

झापा । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापाको अगुवाइमा आज नेपाली सेना, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीको संयुक्त सहभागितामा सवारी दुर्घटना जोखिम न्यूनीकरण तथा प्रतिकार्य अभ्यास


इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् आपूर्ति सुरु, यो अस्थायी प्रबन्ध हो– प्राधिकरण

फिक्कल , १६ असोज – इलामको माई नदीमा आएको बाढीले क्षतिग्रस्त काबेली करिडोर १३२ केभी प्रसारण लाइनको टावर पुनः ठड्याउन कम्तीमा छ महिना लाग्ने भएको छ । बाढीले क्षति पुर्‍याएको


वडाध्यक्षले हङकङबाट पठाउनुभयो राजीनामा

फुङ्लिङ – विगत ११ महिनादेखि हङकङमा रहनुभएका सिरिजङ्घा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिनुभएको छ । वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै उहाँले यही


आज राति ९: ४५ बजेदेखि डिभी खुल्दै

काठमाडौं । २०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज राति ९: ४५ बजे (नेपाली समय) बजे खुल्दैछ। डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् अमेरिकी दूतावासले


बिर्तामोडमा मोवाइल बैंकिङका नाममा शृङ्खलाबद्ध ठगी

प्रदीप परियार बिर्तामोड । झापा बिर्तामोडका व्यवसायीहरु श्रृङखलावद्ध रुपमा ठगिएको घटना बाहिर आएको छ । विद्युतीय कारोवार गर्ने नाममा एउटा गिरोहले व्यवसायीहरुलाई महिनौदेखी ठगी गर्दै आएको पुष्टि भएको छ ।


वैकल्पिक मार्ग दिक्तेल–काठमाडौँ बस सेवा

खोटाङ, १६ असोजः खोटाङ यातायात प्रालिले तत्कालका लागि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाडौँसम्मको नियमित बस सेवा सञ्चालन गर्ने भएको छ । दसैँको पूर्वसन्ध्यामा बाढीपहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–घुर्मी–खुर्कोट हुँदै काठमाडौँ आवतजावत गर्ने


बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १६ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा


वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन् -आत्तिनु पर्दैन

काठमाडौँ, १६ असोजः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बुधबार र बिहीबार मुलुकको विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको बताएको छ । तर अविरल वर्षाको सम्भावना नभएकाले आत्तिहाल्नुपर्ने अवस्था


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]