जेष्ठ ८, २०८२ बुधबार

मुख्य समाचार

सिम्रिक सहकारीको अध्यक्षमा पुनः भट्टराई

बिर्तामोड । बिर्तामोड–४ मा रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा पुनः सुवास भट्टराई निर्वाचित भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि गरिएको निर्वाचन कार्यक्रममा साविक


प्रजातन्त्र सेनानीको लगत संकलन गरिने

बिर्तामोड । नेपाली कांग्रेसको भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ झापाले प्रजातन्त्र सेनानी एवं दिवंगत सेनानीका परिवारको लगत संकलन गर्ने भएको छ । प्रजातन्त्र सेनानी संघ झापाका अध्यक्ष लिलक सिटौलाको


नेपालको वर्तमान संविधान गतिशील दस्ताबेज हो : ईश्वर पोखरेल

बिर्तामोड । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको वर्तमान संविधान एक गतिशील दस्ताबेज भएको बताउनुभएको छ । मंगलबार नेकपा एमाले नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको संविधान


बिल तिर्न नसक्दा चिल्ड्रेन अस्पतालमा विपन्न बालिका बन्धक

बिर्तामोड । बिर्तामोडको चिल्ड्रेन अस्पतालले इलामकी ४ बर्षीय समीक्षा भट्टराई नाम गरेकी बालिकालाई उपचार गरेपछि बिल तिर्न नसकेको कारण डिस्चार्ज नगरेको आरोप परिवारजनले लगाएको छन्। स्वास्थ्य समस्याका कारण उपचार गराइरहेकी


बन्न थाल्यो रोकिएको बिर्तामोड–चन्द्रगढी सडक

बिर्तामोड । झापाको बिर्तामोड–चन्द्रगढी सडक खण्ड धमाधम कालोपत्रे भइरहेको छ । केही महिनादेखि अलपत्र अवस्थामा रहेको सडक धमाधम कालोपत्रे भइरहेको कञ्चन निर्माण सेवाका सञ्चालक केदार गिरीले जानकारी दिए । झापा


प्रादेशिक अस्पताल गौरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छापा

प्रेमचन्द्र झा रौतहट। प्रादेशिक अस्पताल गौरमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ।सो सोअस्पतालले खरिद गरेका औषधि तथा उपकरणहरूको परीक्षण गर्न मुचुल्का तयार पारेर लगेका छन्। अख्तियारको टोलीले


आजदेखि रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला

काठमाडौँ, १ असोजः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषद्को राष्ट्रिय भेला सुरु हुँदैछ । आज र भोलि काठमाडौँको प्रज्ञाभवन कमलादीमा हुने भेलामा देशभरबाट एक हजार ५०० प्रतिनिधि सहभागी हुँदैछन्


आज विश्वकर्मा पूजा मनाइदैं

बिर्तामोड। कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा


बिर्तामोडमा रात्रिकालिन होटल व्यवसाय सञ्चालनका लागि मापदण्ड बनाईने

बिर्तामोड, ३१ भदौ । बिर्तामोडका रात्रिकालिन होटल व्यवसाय सञ्चालनका लागि मापदण्ड बनाईने भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको सर्वपक्षीय बैठकले सरोकारवाला पक्षसँग छलफल गरी आवश्यक


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]