जेष्ठ ८, २०८२ बुधबार

मुख्य समाचार

गुरुङ भाषाको पुस्तक ‘तमू क्युई’ लोकार्पण

चितवन, ३० भदौः गुरुङ भाषाको कक्षा सञ्चालनका लागि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तयार पारेकोे पाठ्यपुस्तक ‘तमू क्युई’ पुस्तकको लोकार्पण भएको छ । पुस्तकको शनिबार तमू ह्युल छोंज


ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ, ३० भदौः ताप्लेजुङ जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु


अधिकारको माग गर्दै दलित युवाको अर्धनग्न प्रदर्शन

काठमाडौँ, २९ भदौः समानुपातिक समावेशी प्रतिनिधित्वलगायत दलितहरूको आत्मसम्मान र सशक्तिरणका लागि संविधानप्रदत्त अधिकार कार्यान्वयनको माग गर्दै दलित युवाहरूले अर्धनग्न प्रदर्शन गरेका छन् । यहाँस्थित माइतीघर मण्डलामा विगत ३९ दिनदेखि आन्दोलन


नेपाल खेलकुद महासंघ झापाको अध्यक्षमा खरेल

बिर्तामोड । नेपाल खेलकुद महासंघ झापाको अध्यक्षमा रविन खरेल सर्वसम्मत निर्वाचित भएका छन् । आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनले खरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । नेकपा एमाले झापाको


पारीको तरकारी पसलमा ‘वन्ली फर नेपाल’ लेख्न थालेको पाइन्छ : मन्त्री कार्की

बिर्तामोड । कोशी प्रदेशका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले पारी (भारत) को तरकारी पसलतिर ‘वन्ली फर सेल नेपाल’ भनेर पोष्टर टास्ने गरेको बताएका छन् । आज बिर्तामोड स्थित


मेचीनगर नगर अस्पतालमा स्वास्थ्य सेवा लिने सेवाग्राहीको संख्या बढ्दै

मेचीनगर । मेचीनगर नगरपालिकाद्वारा सञ्चालित नगर आधारभूत अस्पतालमा स्वास्थ्य उपचार गराउने सेवाग्राहीको संख्या बढ्दै गएको छ । नगरपालिकाले केही साता अघिबाट धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई थप सेवा सुविधा सहित स्थतबृद्धि


एक वर्षमा एक अर्बभन्दा बढीको छुर्पी निर्यात

लक्ष्मी उप्रेती मेचीनगर । पूर्वी काँकरभिट्टा नाका हुँदै अलैचीको निर्यात घट्दा छुर्पीको निर्यात भने बढेको छ । अलैंची निर्यात तीन दशमलव ७७ प्रतिशतले घट्दा कुकुर वा विरालोको खाना छुर्पी २९ दशमलव


आज ६०औँ राष्ट्रिय बाल दिवस

बिर्तामोड। आज ६०औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । विसं २०२१


सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री

काठमाडौँ, २९ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]