जेष्ठ ९, २०८२ बिहीबार

मुख्य समाचार

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँले बढेको हो । यस अघि सोमबार १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला


डेढ करोड लागतमा बनेको शान्तिनगरको सब्जी मण्डी अलपत्र

गगन ढकाल झापा । झापाको शान्तिनगर तरकारी उत्पादनका लागि प्रख्यात क्षेत्र हो । यहाँका तरकारीहरु झापाको बिर्तामोड, धुलाबारी, चारआली र दमक लगायतका शहरहरुमा बिक्री हुन्छन् । त्यति मात्र होइन यहाँको


बिर्तामोडमा तीन जना वेसाहारा नागरिकको उद्दार

बिर्तामोड । बिर्तामोडबाट तीन जना वेसाहारा नागरिकको उद्दार गरीएको छ । मानव सेवा आश्रमको सहयोगमा एक जना वृद्धासहित तीन जनाको उद्दार गरीएको हो । मानव सेवा आश्रमका प्रतिनिधि, नगर प्रहरीसहित


मेची ट्रान्सपोर्ट एशोसिएशन झापाको अध्यक्षमा ढकाल

बिर्तामोड । मेची ट्रान्सपोर्ट एशोसिएशन झापाको अध्यक्षमा मोहन कुमार ढकाल सर्वसम्मत भएका छन् । आज बिर्तामोडमा सम्पन्न संस्थाको १६ औँ वार्षिक साधारणसभा तथा पाचौँ अधिवेशनबाट ढकाल सर्वसम्मत भएका हुन् ।


बिर्तामोडमा ४ सय फूलका विरुवा रोपियो

बिर्तामोड । बिर्तामोडको भद्रपुर सडक खण्डमा वृक्षारोपण गरिएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा आज (सोमबार) सडकको दुवै तर्फ फूलका विरुवा रोपिएको हो । बिर्तामोडलाई हरित नगर बनाउने उदेश्यकासाथ आयोजना गरिएको


महिला उद्यमी परिषद् झापाको अध्यक्षमा पुष्पा दाहाल सर्वसम्मत

बिर्तामोड । महिला उद्यमी परिषद् झापाको अध्यक्षमा पुष्पा दाहाल सर्वसम्मत निर्वाचित भएकी छन् । आज सम्पन्न महिला उद्यमी परिषद्को प्रथम जिल्ला अधिवेशनले दाहाललाई अध्यक्षमा सर्वसम्मत गरेको हो । नेकपा एमाले


मेची क्याम्पसका विद्यार्थीले बनाएको ‘एप’ इजरायली कम्पनीले १३ लाखमा खरिद गर्यो

बिर्तामोड । मेची बहुमुखी क्याम्पस भद्रपुरमा अध्ययनरत तीन जना विद्यार्थीले बनाएको एप्लिकेशन इजरायली कम्पनीले खरिद गरेको छ । बीसीए पाँचौं सेमिस्टरमा अध्ययनरत तीन जना विद्यार्थीहरुले बनाएको ‘वाइफाई थिफ डिटेक्टोर’ नामक


पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको राजीनामा

काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजनीनामा दिएका हुन् । पत्रकार महासघको आइतबार


देश विकास गर्नलाई भ्रष्टाचार दुष्मन भयो : मुख्यमन्त्री

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश विकास गर्नलाई भ्रष्टाचार दुष्मन भएको बताउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय काठमाण्डौंले विराटनगरमा आयोजना गरेको भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]